सुस्ता गाउँपालिकामा कांग्रेस विजयी

काठमाडौं । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को सुस्ता गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा टेकनारायण उपाध्याय र उपाध्यक्षमा गीता चौधरी विजयी हुनुभएको हो । यसअघिको निर्वाचनमा अध्यक्ष र उपाध्यक्षमा नेकपा (एमाले) विजयी ...

मध्यविन्दुमा एमाले विजयी

काठमाडौं । नवलपरासी ९बर्दघाट–सुस्तापूर्व०को मध्यविन्दु नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा (एमाले) का उम्मेदवार निर्वाचित भएका छन् । प्रमुखमा एमालेका भीमलाल अधिकारी निर्वाचित हुनुभएको छ । अधिकारीले १६ हजार २१२ मत प्राप्त गर्दा उहाँका निकटतम प्रत...

कालिन्चोक गाउँपालिका वडा नं. ५ सहित अध्यक्षमा नेपाली कांग्रेसका अर्जुनप्रसाद शिवाकोटी विजयी

काठमाडौं । दोलखा जिल्लाको कालिन्चोक गाउँपालिका गठबन्धनबाट अध्यक्षमा अर्जुनप्रसाद शिवाकोटी र उपमेयरमा गठबन्धनकै कुलबहादुर बुढाथोकी विजयी भएका छन्। अध्यक्षमागठबन्धन तर्फबाट नेपाली कांग्रेसका अर्जुनप्रसाद शिवाकोटी र उपाध्यक्षमा कुलबहादुर बुढाथोकी विज...

खजुरा गाउँपालिकामा अध्यक्षमा माओवादी र उपाध्यक्षमा कांग्रेस निर्वाचित

काठमाडौं । बाँकेको खजुरा गाउँपालिकामा गठबन्धनका दुवै उम्मेदवार निर्वाचित हुनुभएको छ । गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका डम्बर विक अध्यक्ष पदमा १० हजार ७९० मत ल्याएर र नेपाली कांग्रेसकी मञ्जु मल्ल उपाध्यक्ष पदमा १० हजार ३४ मत ल्याएर निर्वाचित ...

बगनासकालीमा एमाले विजयी

काठमाडौं । पाल्पाको बगनासकाली गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले) का सरस्वती दर्लामी ९चिदी० निर्वाचित हुनुभएको छ । निवर्तमान गाउँपालिका उपाध्यक्षसमेत रहनुभएकी उहाँ छ हजार ४६६ मतसहित अध्यक्षमा विजयी हुनुभएको हो । उहाँका प्रतिस्पर्धी गठबन्धनबाट नेप...

लिखुको अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा एमाले

काठमाडौं । ओखलढुङ्गाको लिखु गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका अशोक कार्की विजयी हुनुभएको छ । नेकपा एमालेका उम्मेदवार मिलन व्ष्टिलाई २८४ मतान्तरले पराजित गर्दै कांग्रेसका कार्की विजयी हुनुभएको हो । कार्कीले तीन हजार ७७६ मत ल्याएर विजयी हुँदा व...

स्थानीय तह निर्वाचनः १९६ पालिका जित्दै कांग्रेस पहिलो स्थानमा

काठमाडौं । स्थानीय तह सदस्य निर्वाचनअन्तर्गत हालसम्म नेपाली कांग्रेसले १९६ पालिकामा विजयी भएको छ । आज मध्याह्न १२ बजेसम्म सार्वजनिक परिणामअनुसार कांग्रेसले ५६ नगरपालिकाको प्रमुख र १४० गाउँपालिकाको अध्यक्ष जितेको छ । जारी मतगणनामा कांग्रेस ६० नगरपा...

भोजपुरमा एमाले/कांग्रेस तीन/तीन र माओवादी दुई ठाउँमा विजयी

काठमाडौं । जिल्लाको नौवटै स्थानीय तहको निर्वाचनको मतगणना सम्पन्न भएको छ । यहाँको दुई नगरपालिका र सातवटा गाउँपालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको हो । यहाँ एमाले र कांग्रेसले तीन÷तीन, नेकपा ९माओवादी केन्द्र० दुई र एक स्थानीय तहमा स्वतन्त्र उम्म...

सिन्धुलीको फिक्कलमा एमालेको विजय

काठमडौं । फिक्कल गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा क्रमशः नेकपा एमालेका पार्वती सुनुवार र राजु वराल निर्वाचित हुनुभएको छ । सुनुवारले चार हजार ६२ र बरालले चार हजार २५६ मत प्राप्त गरी निर्वाचित हुनुभएको हो । सुनुवारको निकटतम प्रतिद्वन्दी नेपाली कां...

झापाको बाह्रदशी गाउँपालिकामा एमाले विजयी

काठमाडौं । बाह्रदशी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा (एमाले) ले विजयी भएको छ । अध्यक्षमा एमालेका देवेन्द्रप्रसाद चम्लगाईंले सात हजार १४८ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका निकटम प्रतिद्वन्द्वी गठबन्धनका खड्गप्रसाद राजवंशीले चार हजार...