तिलाठी कोइलाडीमा कांग्रेस उम्मेदवार निर्वाचित
काठमाडौं । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार निर्वाचित हुनुभएको छ ।
अध्यक्षमा अरुणकुमार मण्डल र उपाध्यक्षमा फुलकुमारी साह निर्वाचित हुनुभएको हो । मण्डलले पाँच हजार ४५७ मत प्राप्त गर्नुभयो । उहाँ...

