दधिकोट वासीलाई स्माट खानेपानि र विकासको काम अगाडि बढाएका छौं
सूर्यविनायक नगरपालिका वडा नम्बर ४ को विकास कसरी भइरहेको छ ? चुनावी एजेन्डाअनुसार काम भएको छ वा छैन ? अबका एजेन्डाहरु के के हुन् ? र, कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको क्षेत्रमा कसरी काम भइरहेको छ ? लगायत विषयमा तामाकोशी सन्देश साप्तहिकले गरेको कुरा...

