सत्य निरूपणमा हस्तक्षेपप्रति आपत्ति

सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोगमा राजनीतिक सहमति र भागबन्डामा पदाधिकारी नियुक्त हुन लागेकामा राष्ट्रिय मानव अधिकार आयोगले आपत्ति प्रकट गरेको छ । कान्तिपुर लेख्छ सिफारिस समितिले गर्नुपर्ने काम नेताहरूबाट हुन...

सशस्त्रको ध्यान उत्तरी नाकातर्फ

सशस्त्र प्रहरी बलले नेपाल–चीन नाकामा तस्करी बढेको भन्दै उत्तरतर्फ बोर्डर आउट पोस्ट (बिओपी) स्थापना गर्न गृह मन्त्रालयमा प्रस्ताव गरेको छ। सशस्त्र प्रहरीले दार्चुला, हुम्ला, मुस्ताङ, संखुवासभासहितका जिल्लामा रहेका उत्तरी नाकाबाट तस्करी बढेको निष्कर्षस...

रवि लामिछानेका २२ समर्थक पक्राउ

आत्महत्या दुरुत्साहन आरोपमा पक्राउ परेर चितवन प्रहरीको हिरासतमा रहेका टीभी कार्यक्रम प्रस्तोता रवि लामिछानेको समर्थनमा भरतपुर क्षेत्रमा प्रदर्शनमा उत्रेकामध्ये हालसम्म २२ जना गिरफ्तार भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी एकनारायण को...

सैनिक कल्याणकारी कोष : एक वर्षमै ३ अर्ब बढ्यो

नेपाली सेनाको कल्याणकारी कोषमा रहेको रकम एक वर्षमै करिब ३ अर्ब रुपैयाँ बढेको छ । २०७५ असार मसान्तसम्म कोषमा ३५ अर्ब ७७ करोड २४ लाख नगद मौज्दात रहेकोमा एक वर्षको अवधिमा २ अर्ब ८० करोड ३६ लाख रुपैयाँले वृद्धि भएर ३८ अर्ब ५७ करोड ६० लाख नगद मौज्दात भएको...

अन्ततः कर्मचारीको उमेर हद ६० वर्ष

निजामती कर्मचारीको उमेर हद अन्ततः ६० वर्ष पुर्‍याइने भएको छ । संसद्को राज्यव्यवस्था तथा सुशासन समितिमा दफावार छलफलको क्रममा रहेको संघीय निजामती सेवासम्बन्धी विधेयकमा कर्मचारीको उमेर हद ६० वर्ष पुर्‍याउने विषयमा सहमति जुटेको हो । मुलुकको प्रशासन...