sampadakiya

राजनीतिक दलहरुले नै अस्थिरता ल्याउँदै

सम्पादकीय नेपालको विकासमा सबैभन्दा ठूलो शत्रु भनेको राजनीतिक अस्थिरता बनेको छ । मुलुकलाई दिशानिर्देश गर्न नसक्ने र मुलुकमा राजनीतिक अस्थिरता सिर्जना गरेर स्वार्थसिद्ध गर्न लागिपर्ने राजनीतिक प्रवृत्ति हटेको छैन । जबसम्म राजनीतिक दलहरु राजनीतिक स्वार...

कसुरजन्य सम्पत्ति असुलीमा समन्वयकारी भूमिकाको अभाव छ

किरण जोशी, उपमहानिर्देशक, कसुरजन्य सम्पत्ति व्यवस्थापन विभाग २०६१ साल साउन १ गते खरिदार पदबाट निजामति सेवामा प्रवेश गर्नु भएकी किरण जोशीले २०६२ मा नासु, २०६७ सालमा शाखा अधिकृत र २०७७ माघ १४ गते खुला प्रतिस्पतार्धाबाट उप सचिव पदमा पास हुनु भएको हो । ...

राष्ट्रिय उद्योगलाई सरकारले प्राथमिकता दिनुपदर्छ

रामचन्द्र तिवारी, महानिर्देशक, उद्योग विभाग उद्योग विभाग स्वदेशी तथा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) का लागि मुख्य प्रवेशद्वारका रूपमा मानिन्छ । नेपालमा कुनै उद्योग स्थापना गर्नका लागि विभागको स्वीकृति अनिवार्य हुन्छ । देशमा रोजगारी सिर्जना गर्ने, ...
sampadakiya

बजारमा नक्कली मदिराको बिगबिगी

सम्पादकीय पछिल्लो समय नक्कली पेयपदार्थको बिगबिगी बजारमा बढेको छ । तत्कालीन नेपाल सरकारले मदिरा तथा सुर्तीजन्य वस्तुको प्रचारप्रसारमा रोक लगाएको थियो । साथै, सुर्तीजन्य वस्तु विक्री गर्दा खोलमा अनिवार्य ७५ प्रतिशत यसको असरको तस्वीर राख्नुपर्ने उल्लेख...
sampadakiya

सरकार भागबण्डामा व्यस्त, बजार अनुगमन शून्य

सम्पादकीय सरकार गठन भएको दुई महिना बित्न लाग्दा पनि सरकारले कुनै उपलब्धीमूलक काम गर्न सकेको छैन । हालै सरकारले बजेटको अर्थवार्षिक समीक्षा पनि गरेको छ । अर्थतन्त्र कमजोर बनिरहेको अवस्थामा बजारमा लुटतन्त्र पनि उत्तिकै चलिरहेको छ । सरकारले बजार अनुगमन ...

पशुपन्छीको कल्याणका लागि एनिमल नेपालको अभियान

काठमाडौं । ‘एनिमल नेपाल’ संस्थाले अण्डा उत्पादन गर्ने कुखुराहरुको कल्याणको लागि अभियान सञ्चालन गर्दै आएको छ । संस्थाले पशुकल्याण अभियानका लागि भनेर यही फागन १ गते सोमबार पत्रकार अन्तत्र्रिmया कार्यक्रम सञ्चालन गरेको थियो । कार्यक्रम काठमाडौं ब...

आसन्न आर्थिक संकटमा अनभिज्ञ सरकार

राजनीतिक अस्थिरता, नातावाद र कृपावाद र भ्रष्टाचारजस्ता विविध पक्षबाट ग्रसित हुँदा मुलुक कसरी कमजोर बन्दै जान्छ, अर्थतन्त्र कसरी तहसनहस हुन्छ भन्ने उदाहरणको रुपमा अर्थतन्त्र कोल्याप्स भएको श्रीलंका र हालै आर्थिक संकटमा परेको मुलुक पाकिस्तानलाई लिन सकि...

बनाइएका भगवान्

यो सवै चराचर जगत नैं भगवानले वनाएको भनिन्छ । अनी भगवान्लाई चाँही कस्ले वनायो त ? ‘आफै उत्पन्न’ भएको भन्ने उत्तर आउला । होइन, भगवान पनि वनाइँदो रहेछ । त्यो पनि पेशागत वा व्यवसायको रुपमा । यस श्रृखलामा वनाइएका भगवान्का बारेमा चर्चा गर्ने कोशिस गरिएको छ...

दलहरु आफ्नै कारणले ओरालो लाग्दै

नेपालमा प्रजातन्त्र स्थापना भएपछि नेपाली कांग्रेस सबैभन्दा शक्तिशाली बनेको थियो । त्यो सँगै कांग्रेस पार्टीको सरकार बारम्बार सत्तामा जाने र देश र जनताको हितमा काम गर्न नसकेपछि विगतका चुनावदेखि नेपाली कांग्रेसे निर्वाचनमा पहिलो पार्टी बन्न सकेको छैन ।...

सशस्त्र प्रहरीभित्रको भद्रगोल कसले नियन्त्रण गर्ने ?

काठमाडौं । सशस्त्र प्रहरीमा जुन जोगी आएपनि कान चिरेको उखान भने झै अहिले सशस्त्र प्रहरी बलभित्र त्यस्तै भएको छ । तत्कालीन आइजीपी भन्दा हालका आइजीपी राजु अर्यालले सशस्त्र प्रहरी संगठनलाई स्वच्छ र पारदर्शिता बनाउँछन् कि भन्ने आशा सशस्त्र प्रहरीले राखेका...