पहिरो नखसे आज दिउँसो मुग्लिन नारायणगढ सडकखण्ड सुचारु गर्ने
काठमाडौं । मुग्लिन नारायणगढ सडकखण्ड पहिरोका कारण ३८ घण्टादेखि बन्द रहेको सडक खुलाउने प्रयास जारी रहेकोछ ।
मुग्लिनबाट दुई दशमलब पाँच किलोमिटर नारायणगढतर्फ रहेको तुइन खोलाको पूर्वतर्फको भागमा निरन्तर पहिरो झरिरहेको कारणले खुलाउन समस्या भएको सडक डिभि...

