तुईन खोलाको पहिरो हटाउन बिहीबार सम्म लाग्ने
काठमाडौं । मुग्लिन–नारायणगढ सडक खण्डको तुईन खोला नजिकको पहिरो भोली (बिहीबार)सम्म मात्र हटाउन सकिने भएको छ ।
सडक डिभिजन कार्यालय भरतपुरले सडकमा थुप्रिएको पहिरोको परिमाण १२ हजारदेखि १४ हजार घनमिटर रहेको आँकलन गरिएकोले सो हटाउन भोली दिउसोसम्म लाग्न...

