नेपालमा विभिन्न कार्यक्रम आयोजना गरी १५औं अन्तर्राष्ट्रिय रेडपाण्डा दिवस मनाइँदै

काठमाडौं । विभिन्न कार्यक्रम आयोजना गर्दै अन्तर्राष्ट्रिय रेडपाण्डा दिवस मनाइएको छ । रेडपाण्डा नेटवक सहयोग तथा हिमाली संरक्षणमञ्च ताप्लेजुङको सहजीकरणमा साताव्यापी १५औं अन्तर्राष्ट्रिय रेडपाण्डा दिवस मनाइएको हो । रेडपाण्डाको बासस्थान नजिकै रहेको वि...

कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध

काठमाडौं । अविरल वर्षाका कारण कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध भएको छ । बागलुङ नगरपालिका–१३ कालाखोला बगर र जैमिनी नगरपालिका बेलबगरमा पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जानकारी दिएको हो । पहिरोका कारण उक्त खण्डमा या...

अन्तरिम सरकारका तीनजना मन्त्रीको शपथ ग्रहण समारोह आज बिहान साढे ११ बजे हुने

काठमाडौं । सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषदका सदस्यहरुको शपथ आज बिहान साढे ११ बजे हुने भएको छ । राष्ट्रपति कार्यालय स्रोतले शपथ ग्रहणको समयबारे जानकारी दिएको हो । शपथ ग्रहण समारोह शितल निवास परिसरमा टेन्टमुनि हुनेछ । अहिले टेन्ट राख्ने काम भइ...

जेनजी आन्दोलनका क्रममा देशभर ७२ जनाको निधन

काठमाडौं । जेनजी आन्दोलनका क्रममा देशभर ७२ जनाको निधन भएको छ । प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण कार्यक्रममा सरकारले सो जानकारी दिएको हो । प्रधानमन्त्री कार्यालयका अनुसार आन्दोलनकारीतर्फ ५९ जनाको मृत्यु भएको छ भने प्रहरीतर्फ ३ जनाको निधन...

आईजीपी खापुङको कमाउने तिर ध्यान

काठमाडौं । प्रहरीका आइजीपी चन्द्र कुबेर खापुङलाई प्रधानमन्त्रीले आफ्नै गृह जिल्ला तेह्रथुमको भएको हिसाबले आइजीपी बनाउन पहल गरेका थिए । दीपक थापासँगैका अन्य ब्याजी प्रहरीहरु भएतापनि अरुले नियुक्ति पाएनन् । खापुङ अदालतमा मुद्दा लडेर नियुक्ति खाँदा ...

मालपोतमा न्यौपाने र खड्को गिद्देनजर

काठमाडौं । भूमि सुधार तथा अभिलेख विभागले आगामी असोज १५ गतेभित्र देशैभरिका सबै मालपोत कार्यालयका खरिदा, नासु, शाखा अधिकृत र उपसचिवहरु दुई वर्ष मालपोत कार्यालयमा बसेकाहरुलाई सरुवा गर्ने तरखर गरिराखेको छ । तर, मालदार मालपोत कार्यालयहरुमा एउटै कर्मचार...

अग्रिम टिकट बुकिङ खोल्ने विषयमा छलफल सुरु

काठमाडौं । दशैँका लागि अग्रिम टिकट बुकिङ खोल्ने विषयबारे सरकार र सरोकारवाला पक्षबीच छलफल सुरु भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा केही बेरअघि छलफल सुरु भएको हो । मन्त्रालयका सचिव केशव शर्माको पहलमा यातायात व्यवस्था विभाग, ट्राफिक प्...

रुसमाथि कडा प्रतिबन्ध लगाउन नेटो देशलाई ट्रम्पको पत्र

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सबै नेटो देशहरू र विश्वलाई पत्र पठाएर रुसमाथि ठूला प्रतिबन्धहरू लगाउनुपर्ने बताएका छन् । ट्रम्पले रुसमाथि कडा प्रतिबन्धहरू लगाउन तयार रहेको उल्लेख गर्दै यसका लागि सबै नेटो देशहरूले रुसबाट तेल किन्न बन्...

आर्थिक र गरिबी कै कारण अपराधिक घटनाहरु बढ्दै

सरिता सिकर्मी देशभर अपराधिक गतिविधी तिव्र रुपमा अगाडि बढिरहेको छ । शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखाले तयार पारेको प्रतिवेदनमा पछिल्लो चार आर्थिक वर्ष २०७७/७८ को तथ्यांकले देशभर विभिन्न प्रकृतिका ४० हजार एक सय २० अपराधिक घटनाको मुद्दा दर्ता ...

जेनजी पुस्ताद्वारा दलहरु बाहिपास

काठमाडौं । पछिल्लो समय नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रलगायत पुराना पार्टीका शीर्ष नेताहरुविरुद्ध जनआक्रोश बढ्दै गएको थियो । सो जनआक्रोश सडकमा उत्रिँदा ठूलो जनधनको क्षति भएको छ । पुराना पार्टीप्रति जनआक्रोश बढ्नुको मुख्य कारण नेताह...