गृहप्रशासन निकम्मा बन्दा देशमा ठूलो जनधनको क्षति
काठमाडौं । अस्ति सोमबार जेन–जी पुस्ताले महंगी, भ्रष्टाचार र सामाजिक सञ्जालको प्रतिबन्दविरुद्ध प्रदर्शनमा उत्रिँदा दर्जनौं विद्यार्थीहरुले ज्यान गुमाएका छन् भने सयौं घाइते भएका छन् ।
जेनजी पुस्ताले शान्तिपूर्ण ढंगले विरोध प्रर्दशन गरिरहेको बेलामा ग...

