देशभर जेनजी प्रदर्शनको क्रममा मृत्यु हुनेको संख्या ३४

काठमाडौं । जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३४ पुगेको छ । स्वास्थ्य मन्त्रालयको पछिल्लो विवरण अनुसार देशभरका विभिन्न अस्पतालबाट लिएको विवरण अनुसार, मृतकको संख्या ३४ पुगेको हो । त्यस्तै, देशभर विभिन्न अस्पतालमा एक हजार तीन सय ६८ जना घा...

संविधानको रक्षामा उभिन विद्यार्थी संगठनको विभिन्न ठाउँमा प्रदर्शनी

काठमाडौं । एमाले र एकीकृत समाजवादीका विद्यार्थी संगठनले संविधानको रक्षामा उभिन आह्वान गरेका छन् । काठमाडौंको नेपाल कमर्स क्याम्पस मीनभवनमा उभिएर उनीहरूले संविधानको रक्षा गरौं, राष्ट्रपतिलाई सार्वजनिक गर भन्ने प्लेकार्ड बोकेर उभिएका हुन् । ‘न्यायिक...

देशभरको कारागारबाट एक हजार चार सय ५५ कैदीबन्दी पक्राउ,अझै १२ हजारभन्दा बढी फरार

काठमाडौं । देशभरको कारागारबाट भागेका मध्ये एक हजार चार सय ५५ कैदीबन्दी पक्राउ परेका छन् । जेनजीको प्रदर्शन उग्र बनेपछि कारागार तोडफोड र आगजनी गर्दै फरार भएका मध्ये एक हजार चार सय ५५ कैदीबन्दीलाई पक्राउ गरिएको नेपाल प्रहरीले बताएको हो । अझै १२ हजार...

जंगी अड्डा क्षेत्रमा जेनजी र सञ्चारकर्मीको ठूलो भिड

काठमाडौं । सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री बनाउने रस्साकस्सी चलिरहेका बेला नेपाली सैनिकको मुख्यालय जंगी अड्डा क्षेत्रमा जेनजी र सञ्चारकर्मीको ठूलो भिड लागेको छ। सेनाको मुख्य गेटबाहिर सयौँ जेनजी तथा नेपाली र भारतीय सञ्चारमाध्यमका पत...

सिंहदरबार जली रहँदा मेयर मुखदर्शक

काठमाडौं । देशमा २०७२ सालको संविधान जारी भएपछि तीन तहको सरकार सञ्चालनमा रहेको थियो । संघ, प्रदेश र स्थानीय सरकार बनेता पनि स्थानीय तहमा स्वतन्त्रबाट निर्वाचित भएका जनप्रतिनीधीहरुले केही काम गरेतापनि केही जनप्रतिनिधीहरुले देशमा हिंसा भड्काउने काम...

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रुपमा बन्द गरिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका एक उच्च अधिकारीका अनुसार गोठाटारसहितका क्षेत्रमा निरन्तर आगलागीका घटना भइरहेको र अन्य परिस्थिति पनि हवाई सुरक्षा प्रतिकुल बन्दै गएसँगै विमान...

देशव्यापी रूपमा अनिश्चितकालीन सार्वजनिक तथा ढुवानी यातायात सेवा बन्द

काठमाडौं। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले देशव्यापी रूपमा अनिश्चितकालीन सार्वजनिक तथा ढुवानी यातायात सेवा बन्द गर्ने घोषणा गरेको छ । महासङ्घले भदौ २३ गते ‘जेन जिन’ समूहले आयोजना गरेको शान्तिपूर्ण प्रदर्शनमा सरकारको दमनका कारण १९ जना विद्...

आरजु अध्यक्ष रहेको युलेन्स स्कुलमा आगजनी

काठमाडौं । ललितपुरको खुमलटारस्थित युलेन्स स्कुलमा आगजनी भएको छ । आन्दोलनरत युवाहरुले आगजनी गरेपछि प्रहरीलाई पुग्न समेत सकेको थिएन भने प्रदर्शनकारीले दमकललाई समेत फर्काइदिएक थिए । युलेन्स स्कुलमा हाल परराष्ट्रमन्त्री रहेकी आरजु राणा देउवा अध्यक्ष छ...

मंगलबार बिहानदेखि काठमाडौंका सडकमा जेनजी प्रदर्शनको उग्ररुप (तस्बिरहरु)

काठमाडौं । सोमबार भएको भ्रष्टाचारविरोधी जेनजीको प्रदर्शनका क्रममा सुरक्षाकर्मीले गरेको दमनको आक्रोश मंगलबार बिहानदेखि काठमाडौंका सडकमा देखिएको छ । युवाहरू काठमाडौंका विभिन्न स्थानमा सडकमा उत्रिएर प्रदर्शन गरिरहेका छन् । प्रशासनले स्थिति नियन्त्रण ...

प्रधानमन्त्री ओलीको राजीनामा माग गर्दै बानेश्वरस्थित सिभिल अस्पताल अगाडि जेनजीको प्रदर्शन

काठमाडौं। बानेश्वरस्थित सिभिल अस्पताल अगाडि भेला भएका जेनजी प्रदर्शनकारीले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेका छन्। आफ्ना साथीहरुको मृत्यु भएको घोषणा भएको अस्पतालको गेट अगाडि मंगलबार भेला भएका उनीहरुले प्रधानमन्त्री ओलीको राजीनामा मागेक...