बोरिस जोनसनले आज राजीनामा दिने, ट्रसको शपथ आजै

काठमाडौँ । बेलायतको सत्तारुढ कन्जरभेटिभ पार्टीको नेता पदको दौडमा परराष्ट्रमन्त्री लिज ट्रस विजयी भएकी छन् । उनले भारतीय मूलका पूर्व अर्थमन्त्री ऋषि सुनकलाई कडा संघर्षमा पराजित गरेका हुन् । अब उनले प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्ने छन् । मुद्रास...

क्यानडामा छुरा प्रहारमा १० जनाको मृत्यु, एक दर्जन घाइते

ओटाबा । क्यानडामा दुई समुदायबीच भएका छुरा प्रहारमा कम्तीमा १० जनाको मृत्यु भएको छ । छुरा प्रहारमा एक दर्जनभन्दा बढी मानिस घाइते भएका छन् । क्यानडाको मध्य सास्काचेवान प्रान्तमा भएका घटनाका संदिग्धहरूको प्रहरीले खोजी सुरु गरेको छ । पीडितहरू उत्तर पू...

गोर्बाचेभको अन्त्येष्टिमा पुटिन सहभागी नहुने

मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन सोभियत संघका अन्तिम नेता मिखाइल गोर्बाचेभको अन्त्येष्टिमा सहभागी नहुने क्रेमलिनले पुष्टि गरेको छ । पुटिनको कार्यतालिकाले उनलाई शनिबारको कार्यक्रममा उपस्थित हुन अनुमति नदिने प्रवक्ता दिमित्री पेस्कोभले बताए । ...

पाकिस्तानमा अहिलेसम्मकै ठुलो बाढी

काठमाडौँ । पाकिस्तानमा बाढीका कारण हजारौ विस्थापित भएका छन् । बाढीको तस्बिरबाट उक्त स्थानको अवस्था कस्तो छ भन्ने अनुमान गर्न सकिन्छ । तर अहिले पाकिस्तानमा आएको बाढीको स्याटेलाइट तस्बिरहरूले अझ डरलाग्दो कथा बताउँछन् । सिन्धु नदीको पानीको बहाव बढेपछ...

पाकिस्तानमा वर्षाजन्य घटनाका कारण एक दिनमा ४५ को मृत्यु, ११३ घाइते

पाकिस्तानमा वर्षाजन्य घटनामा परी पछिल्लो एक दिनमा ४५ जनाको मृत्यु भएको छ । घटनाका कारण अरु ११३ जना घाइते भएको स्थानीय अधिकारीहरूले शनिबार जानकारी दिएका छन् । घाइतेहरूको स्थानीय विभिन्न अस्पतालमा उपचार भइरहेको जनाइएको छ । अत्यधिक वर्षाका कारण दे...

लिबियामा हिंसा अन्त्य गर्न राष्ट्रसंघको आह्वान

एजेन्सी । लिबियाको राजधानी त्रिपोलीमा राजनीतिक गुटहरूबीचको घातक झडपको एक दिनपछि राष्ट्रसंघले हिंसा अन्त्य गर्न आह्वान गरेको छ । झडपका क्रममा कम्तीमा २३ जनाको मृत्यु र दर्जनौं घाइते भएका त्रिपोलीको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मृत्यु हुनेमा युव...

फिफाले भारतमाथि लगाएको प्रतिबन्ध हटायो

काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अल इन्डिया फुटबल फेडेरेशन ९एआईएफएफ० माथि लगाएको प्रतिबन्ध फुकुवा गरेको छ । फिफाले पत्र लेखेर भारतको फुटबल सङ्घलाई अनिश्चितकाल सम्मका लागि लगाएको प्रतिबन्ध फुकुवा गरेको जनाएको हो । प्रतिबन्ध फुकुवासँग...

पाकिस्तानामा बाढीबाट ९०० जनाको मृत्यु

इस्लामाबाद । पाकिस्तानमा आएको ऐतिहासिक वर्षा र बाढीबाट ३ करोड ३० लाखभन्दा बढी मानिस प्रभावित भएका छन् । जुनदेखि मनसुनी वर्षा र बाढीमा ९०० भन्दा बढी मानिसको मृत्यु भएको छ । पाकिस्तानका जलवायु मन्त्रीले सरकार जलवायु९प्रेरित मानवीय प्रकोपसँग लडिरहेको...

जापानका प्रधानमन्त्रीलाई कोभिड संक्रमण

टोकियो । जापानका प्रधानमन्त्री फुमिओ किसिदालाई कोभिड९१९ संक्रमण भएको छ । प्रधानमन्त्री किसिदा प्रधानमन्त्रीको आवासीय निवासमा एकान्तमा रहेको जापानी सञ्चार माध्यमहरुले जनाएका छन् । एक साता लामो बिदापछि प्रधानमन्त्री काममा फर्किरहेका बेला उनलाई कोभिड भए...

११० फिट लामो केश बनाई किर्तीमानी कमाउन सफल महिला

क्लेरमोन्ट । अमेरिकाको फ्लोरिडा निवासी एक महिला आफ्नो लामो केशको कारण गिनिज वर्ल्ड रेकर्डमा नाम लेखाउन सफल भएकी छन् । विश्वकै सबैभन्दा लामो कपाल भएकी ६० वर्षीया आसा मन्डेलाको केशको लम्बाइ अहिले ११० फिट पुगेको छ । उनले सन् २००९ मा पहिलो पटक यसै विध...