ananta gurung

असहिष्णुता र प्रतिसोध लोकतन्त्रको लागि खतरा

राजतन्त्रको सक्रिय नेतृत्वमा चलेको पञ्चायत कालमा लोकतन्त्रको ठुलो महत्व थियो । तत्कालिन राजाले आफु जनभावना अनुसार चल्ने प्रतिबद्धता पटक पटक दोहर्याउने गरेका थिए । संवैधानिक राजतन्त्र र बहुदलिय राजनीतिक शासन व्यवस्थामा पनि लोकतन्त्रलाई महत्वपूर्ण मानि...

सहकारी ठगी : सरकारको बार्गेनिङको मुद्दा

आरोप–प्रत्यारोपको राजनीतिले मुलुकलाई निकास दिन सक्दैन । यो प्रवृत्ति अहिले नेपालको राजनीतिमा लागू भएको छ । विभिन्न प्रकरण र भ्रष्टाचारका काण्डलाई राजनीतिक बार्गेनिङको मुद्दा बनाइएको छ । सरकार गठनदेखि विघटनसम्म भ्रष्टाचारका प्रकरण र मुद्दाले प्रत्यक्ष...

भ्रष्टाचार र बेथिति व्याप्त नेपालको अर्थ व्यवस्था

जब आर्थिक व्यवस्थाको बहस हुने गर्दछ, तब नेपालको सन्दर्भमा उठ्ने विषय भनेकै भ्रष्टाचार, बेथिति, ठगी र ठूला प्रकरणहरु हुन् । यस्तै ठगी र प्रकरणकै चक्रका कारण नीतिगत कमजोरी सिर्जना गराइएको, नीतिगत भ्रष्टाचार बढेको र यस्तै कारण अर्थतन्त्र अगाडि बढ्न नसके...

तिनै तहमा माफिया र विचौलियाको जगजगी, किसानहरु मारमा

काठमाडांंै । स्थायी सरकार नहुँदा संघ, प्रदेश र स्थानी तिनै तहमा व्यापक रुपमा संस्थागत भ्रष्टाचार मौलाएको छ । खासगरी प्रदेश र स्थानीय तहमा भ्रष्टाचारसँगै सर्वसाधारणलाई एकपछि अर्कोगर्दै करको बोझ थपिँदै गएको छ । ग्रामीण क्षेत्रका सर्वसाधारणले जुनसुकै का...

कांग्रेस र एमाले सरकारले संविधान संशोधन गर्न सक्ला ?

रामचन्द्र बस्नेत तत्कालीन अवस्थामा जनयुद्धको नाममा हत्या, हिंसा र सार्वजनिक सम्पत्ति नष्ट गर्दै आएको ओवादीले शान्तिवार्तामा आएपछि २०६४ सालको संविधानसभा निर्वाचनमा भाग लिएको थियो । सो संविधानसभा निर्वाचनमा माओवादीको गतिविधिले वाक्क, दिक्क भएका जनताले...

भूमि आयोग पुनर्गठनमा भूमाफियाको चलखेल

काठमाडौं । पटक–पटक सरकार फेरबदल हुने कारणले भूमि, सहकारी तथा गरिवी निवारण मन्त्रालय सधैं विवादमा तानिने गरेको छ । त्यसको फाइदा उठाउँदै देशभरिका राज गुठी र सरकारी जग्गा भूमाफियाहरुले हडपेर आफ्नो कब्जामा पारिरहेका छन् । भूमिमन्त्री र सचिव पनि कमिसनको ल...

अस्पतालले हडपेको सरकारी जग्गा छानबिन गर्दै मन्त्री पौडेल

काठमाडौं । कांग्रेस र एमाले सरकार बनेको दुई महिना नाघिसकेको छ । अहिलेसम्म सरकार सुस्त गतिमा चलेको देखिन्छ । सरकारले अहिलेसम्म देखिने गरी गरेको काम भनेको कनिष्ठ सचिवलाई मुख्यसचिव बनाउने, आफू निकट सचिव, सहसचिवहरुलाई मालदार ठाउँमा सरुवा गर्ने, कुटनीतिक ...

सत्ताधारी दलनिकट कर्मचारी नेताहरुको दशैं शुरु

काठमाडौं । नेपाली कांग्रेस निकट कर्मचारी युनियनका अध्यक्ष गोपाल पोखरेल चाडवाड नजिकिन थालेपछि उठ्तीपुठ्तीमा व्यस्त हुन थालेका छन् । अध्यक्ष पोखरेलले अर्थमन्त्रलयमा जरा गाडेको २० वर्षभन्दा बढी भइसकेको छ । ठूलो दल निकट कर्मचारीको नेता भएपछि पोखरेलले अफि...

महासंघको चुनाव पत्रकारको लागि उठ्तीपुठ्तीको भ-याङ

काठमाडौं । नेपाल पत्रकार महासंघले गत बैशाख २७ गते गर्नुपर्ने निर्वाचन गर्न नसकेपछि पत्रकार महासंघ कोमामा पुगेको अवस्था छ । पत्रकार महासंघले पटक–पटक निर्वाचन गर्ने घोषणा गरे तापनि निर्वाचन हुन सकेको छैन । उल्टै पत्रकार महासंघमा सदस्य नविकरण गरेको १ कर...

संघीय मामिलामन्त्री रामकुमार गुप्ता कि नासु ओली ?

काठमाडौं । कांग्रेस र एमाले सरकार बनेको दुई महिना पुरा भएको छ । सरकारको नेतृत्व गरेको छ एमालेले । एमाले नेतृत्वमा बनेको सरकारले जतिसुकै सुशासनका कुरा गरे तापनि त्यो लागु भएको पाइँदैन । एमालेबाट संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री बनेका रामकुमार ...