करिडोर परियोजनाले टोखाको दीर्घकालीन विकासको दिशा नै परिवर्तन गर्न सक्छः
प्रकाश अधिकारी, नगर प्रमुख टोखा नगरपालिका
काठमाडौं उपत्यकाभित्र तीव्र रूपमा विकास र विस्तार भइरहेको नगरपालिकामध्ये टोखा नगरपालिका पछिल्लो समय विशेष चर्चामा छ। २०७४ सालमा स्थानीय सरकार गठन हुँदा अधिकांश सडक कच्ची, ढल व्यवस्थापन अव्यवस्थित, सार्वजनिक...

