चारतिर फर्किँदै रास्वपाको मुख

राजनीति समाचार

काठमाडौंं । बारबरा फाउण्डे शनबाट लाभ लिने धेरै धनाढ्यमा पर्ने गृहमन्त्री सुदन गुरुङ हुन् । नेशनल डेमोक्र्याटिक क्राइसिसले बालेन साहलाई समात्यो । रास्वपाका रभापति रवि लामिछानेलाई लत्यायो । लिभरल डेमोक्रेसीका दूत डा. स्वर्णिम वाग्लेको पार्टीमा थातथलो थिएन । सभापति लामिछानेले कांग्रेसको बिद्रोही कित्तालाई मिलाउनै प-यो । बालेन साह बिआरआईका ठेकेदार हुन् । त्यसमा कि भारतीय गुप्तचर मातियार अथवा ‘रअ’का हुन, चितवनको कुम्भ मेलाले कति बुझ्यो ।

पार्टीको विचार, सिद्धान्त र एजेन्डा छैन । नेपाली जनताले पुरानाको हाकाहाकी भ्रष्टाचार र अनियमितताको ख्याल गरेन भनेर रास्वपालाई भ्रष्टाचार गर्दैन, कालोबजारीसँग मिलेमतो गर्दैन भनेर १८२ सिट दिएका थिए । आज त्यो त्यो सिटको उपहास गर्दै बद्नामी कलाउँदैछ रास्वपाले । रास्वपाको आर्थिक नीति सरकारले बजेटमार्फत् प्रस्तुती गर्दैमा उत्तालो बनयो । जलस्रोतको धनी देशले ५० युनिटसम्म विद्युत खपत गर्नेलाई ५ प्रतिशत कर तोकेर स्यावासी कमाएन । नयाँ योजना विद्युत्मा छैनन् । तर, पुरानो समूहसँग कुनै सूचना नै छैन । जसले प्रशासनिक संरचना खैलाबैला बनाउँछ त्यसले कस्तो सूचना ल्याउला ?

बारबरा फाउण्डेशनमा लाग्नेहरु फ्री तिब्बतधारी र इशाई धर्मका पादरी तथा पाश्चर हुन् । यो बेला वर्तमान सरकारले गरेका राम्रा काममा कैलालीको घोडाघोडी क्षेत्रमा जीवन धान्न र परिवार पाल्न व्यवसाय गर्नेको वन कार्यालयका कर्मचारीहरुले विक्रम टेम्पो सडकबाट भीरतिर फाल्नु जस्ता अराजक क्रियाकलापले रास्वपा सत्ताबाट हट्ने सन्देश दिन जरुरी भएको छ । चितवनको कुम्भ भेला र नेतृत्व चयनले त्यो पार्टीको नेतृत्वमा कुन–कुन देशका एजेण्डालाई कसरी समेटिन्छ भन्ने ज्ञान शुरुमै प्रदर्शन गर्नुपथ्र्यो भन्ने पार्टी ‘हामी जान्ने र छान्ने’ भन्छ, त्यसको परराष्ट्र नीति सरकारको जे हो हाम्रो त्यहीँ हो भन्दै गर्दा चार समूहसँग जोडिएका अनुहारले देशको क्षमता देखिने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *