पराजित शीर्ष नेताहरुले पार्टी नेतृत्वबाट राजीनामा देलान् त ?
काठमाडौं । फगुन २१ को प्रतिनिधिसभा निर्वाचनमा ठूला भनिएका नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टीसँगै राप्रपा र मधेसवादी दलहरुले नराम्रोसँग पराजय भोग्नुपरेको छ । उनीहरुले पराजय भोगेसँगै नैतिकताको आधारमा पार्टी सभापति र पार्टी अध्यक्ष प...

