युनियनले छाडे चौतारीलाई अध्यक्ष
काठमाडौं । नेपालको पत्रकारहरूको छाता संगठन नेपाल पत्रकार महासंघ सत्ता गठबन्धन जता छ त्यतै लागिपरेको छ । पेशागत हितमा भन्दा कसका सदस्य कति भन्नेमा लडेका छन् । महासंघको २७ औँ अधिवेशनले तोकेको समयमा निर्वाचन गर्ने काममा नेतृत्व असफल भयो । सदस्यता विवाद ...