अवसरवादी कर्मचारी र नेताका कारण एमाले संगठन ध्वस्त
काठमाडौं । विगत लामो समयदेखि नेकपा एमाले निकट निजामति कर्मचारी संगठनका नेताहरुले पार्टीबाट व्यक्तिगत फाइदा लिँदै आएका थिए । एमाले निकट कर्मचारी संगठनमा मोहनबहादुर केसी २०४६ सालमा संस्थापक संयोजक रहेका थिए । त्यसैगरी २०४७ सालमा गौरीबहादुर कार्की तदर्थ...

