रैथाने कांग्रेस अव विलाउने ?
काठमाडौं । आफ्नो अनुकुलमा पार्टी चलाउने र अनुकूलत समयमा महाधिवेशन गरेर पार्टी सत्ता गर्ने कांग्रेसको अप्रजातान्त्रिक रोग औलोको महाभारी झैं फैलिँदै छ । विशेष महाधिवेशन विरोधी टोलीले चुनदेवीमा सम्पर्क कार्यलय खोलेर जिभाजनको ढोका खोलको छ । कार्यवाहक सभा...

