सचिवालयकै विश्वास छैन प्रधानमन्त्रीलाई ?

काठमाडौं । प्रधानमन्त्री केपी ओली कसैलाई विश्वास नगर्दा दैनिक बालुवाटारमा जानेहरु पालो कुर्दा हैरान छन् । बालुवाटारका अस्थायी बासिन्दा कांग्रेसका शेरबहादुर देउवा र माओवादीका प्रचण्डसम्मले बालुवाटार जाने सबैलाई भेट दिने गरेका छैन । कामको प्रकृति हेरेर...

सह–सचिव पन्थी घुमिफिरी फेरि मालदार अड्डामै

काठमाडौं । निजामती क्षेत्रका अधिकांश कर्मचारीहरु सेवाग्राहीको हितमा काम गर्नेभन्दा पनि कसरी हुन्छ मालदार ठाउँमा सरुवा भएर अवैध कमाई गर्ने ध्याउन्नामा लाग्ने गरेको पाइन्छ । मालदार ठाउँमा पुग्ने कर्मचारीहरु सधैं सोर्सफोर्स, भनसुन र लेनदेनको आधारमा सरुव...

विकासको लागि दाताले दिएको रकम पनि हिनामिना

काठमाडौं । २०७२ सालको भूकम्पले थिलथिलो भएको नेपाल कोरोना कहरहुँदै राजनीतिक अस्थिरताले गर्दा आर्थिकमन्दीको सामना गर्न वाध्य भएको थियो । राजनीतिक अस्थिरताको कारण भ्रष्टाचार, कुशासन, अन्याय, अत्याचार र अनियमितताले मुलुक आक्रन्त बनेको छ । सर्वसाधारण जनता...

किन हुन्छ विदेशी कुटनीतिज्ञको पटक पटक नेपाल भ्रमण ?

रामचन्द्र बस्नेत राजनीतिक दलहरुबीच समन्वयकारी भूमिका नहुँदा देश अनिर्णयको बन्दी हुँदै गएको छ । बारम्बार सरकार फेरबदल हुनाले न त देशले निकासा पाउँछ, न त विकास निर्माण नै हुन्छ । जब सरकार परिवर्तन हुन्छ अनि छिमेकी मुलुक भारत र चीनका विदेश सचिवहरु नेपा...

सर्वोच्च ६ र उच्चमा १० न्यायाधीश रिक्त, जिल्ला न्यायाधीश नियुक्ति र सरुवामा बिटोको चलखेल

काठमाडौं । विश्वम्भरप्रसाद श्रेष्ठ सर्वोच्च अदालतको प्रधान न्यायाधीश भएपछि सर्वसाधारणले न्याया पाउने आशा राखेका थिए । थन्किएर बसेका मुद्दाका चाङहरु घट्ने र छिटोछरितो ढंगले फैसला गरी निर्दोषले न्याया पाउने आशा राखेका थिए । नभन्दै तत्कालीन प्रधान न्याय...

मालदार अड्डाको महानिर्देशक नियुक्तिमा करोडौंको चलखेल

काठमाडौं । । नेपाली कांग्रेस र नेकपा एमालेको संयुक्त सरकार बनेको महिना दिन नाघिसकेको छ । सरकारले महिनादिनभित्र राजदूत नियुक्ति, सचिव सरुवा र ५९ जना सह–सचिवहरु सरुवा गरेर बिताएको छ । यतिबेला मन्त्रालयहरु कांग्रेस र एमाले कार्यकर्ताले भरिभराउ भएका छन् ...

कार्यकारी निर्देशक कुलमानले मिठो नारा दिँदै, करोडौं कुम्ल्याउँदै

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले ३९औं वार्षिकोत्सव नेपाल प्रज्ञ–प्रतिष्ठानमा भव्य कार्यक्रम गरी मनाएको थियो । ‘एलपी ग्याँस छोडौं, विद्यूतीय चुलो जोडौं’ भन्ने नारासाथ मनाइएको प्राधिकरणको ३९औं वार्षिकोत्सव कार्यक्रममा पत्रकारहरुको न्यून उपस्थिति द...

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यकर्ता पाल्ने थलो

काठमाडौ । नेपाललाई कृषि प्रधान देश भनिए तापनि कृषि क्षेत्रमा काम गर्ने अधिकांश किसानहरु विदेश पलायन भएका छन् । एकातिर खेतीयोग्य जमिनमा बस्ती बसालेर भरिभराउ बनाइएको छ भने अर्कोतिर खेती गर्ने सिजनमा सरकारले मल र बीउवीजनदेखि औजारहरु उपलब्ध गराउन नसक्दा ...

असल राजनीतिक संस्कारको विकास कहिले हुने ?

नेपालको राजनीतिक संस्कारबाट कोही राजनीतिक दलसँग आवद्ध नभएका स्वतन्त्र जनता सन्तुष्ट देखिँदैनन् । समयसँगै समाज परिवर्तन हुँदै जान्छ । तर हामीले व्यवस्था परिवर्तन गरेर समाज र देशमा परिवर्तन भयो भन्ने दाबी राजनीतिक दलले गरिरहँदा हामीहरुले मुलुकमा कस्तो ...

निजामती क्षेत्र आरक्षणले लथालिंग

काठमाडौं । आरक्षण कोटामा तरमारा वर्गले राज गरिरहेका छन् । ‘तरमारा’ वर्ग मालामाल हुने, वास्तविक पीडित पीडामै रुमल्लिरहनुपर्ने घटना अहिले राजनीति र निजामतीतिर विकृती मौलाइरहेको छ । जस्तो डलरे अर्वपति विनोद चौधरी,उमेश श्रेष्ठ,आरजु राणाजस्ता नेताहरुले आर...