कांग्रेसको संस्थापन पक्षभित्रै दुई गुट

रामचन्द्र बस्नेत देशकै पुरानो लोकतान्त्रिक पार्टी नेपाली कांग्रेस यति बेला पुराना र मझौला पुस्ताका नेताहरुबीच जुँगाको लडाईँको सिकार भएको छ । कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवामाथि जेनजी आन्दोलनका क्रममा आक्रमण भएपछि तत्च्कालीन उपसभापति पूर्...

क्रान्तिकारी आशिषको फड्को

काठमाडौं । काका क्रान्तिकारी भएपछि पिता राप्रपा पक्षधर भएपनि केही बिग्रिँएन । पूर्वाधार विज्ञका रुपमा पहिचान बनाएका आशिष गजुरेलको कुरालेका काका हरिबोल गजुरेलका कारण २ पटक गरी ८ वर्ष इन्टरमेडल यातायात विकास समितिको कार्यकारी भएकै हुन् । माओवादीकै सिफा...

निजामती कर्मचारीमाथि तानाशाहीको डण्डा 

काठमाडौं । बालेन सरकारले निजामती क्षेत्रलाई तहसनहस बनाएसँगै राजनीतिक दल निकट कर्मचारी  संगठनका भवन र कार्यालय बन्द गर्न तीनदिने अल्मिेटम दिएको छ ।  कर्मचारी संगठनका नेताहरुले पनि सरकारको उर्दिको पालना गर्दै कर्मचारी संगठनको सामान हटाइ भवन खाली गर्ने ...

बालेन सरकारको सय दिन जनताको आँखामा ‘छारो’

सरकारले सय दिन पुरा गरे तापनि सर्वसाधारण जनताले अनुभूति गर्नेगरी कुनै काम गरेको पाइँदैन । बजार महंगीले जनजीवन आक्रन्त भइरहँदा उल्टै कर्मचारी र जनप्रतिनिधिको तलब, भत्ता र सेवा, सुविधा वृद्धि गरेर आगोमा घिउ थप्ने काम गरेको छ । सरकारले बजारमा मूल्य नियन...

नेतृत्व बदलिन नसक्दाको परिणाम

काठमाडौं । जसले व्यवसाय फस्टाउने गरी सहज बनाइदियो उहीँ झ्यापझुप भएपछि शक्ति जतिसुकेै भएपनि के काम ? भन्न त नेकपा एमालेले पूर्वाग्राही भनेर आफ्नो वरिपरिका कानुन व्यवसायीहरुलाई खटाएर विशेष अदालतमा वकिलको लस्कर नै खडाग¥यो । तर, श्रोत र प्रमाण खोतल्दा न ...

भ्रष्ट प्रवेशसँगै गोरखापत्रका करार खेदिँदै

काठमाडौ । जान्नेलाई छान्न पार्टीले गोरखापत्र संस्थानका करार र ज्यालादारी कर्मचारीलाई साउन १ गतेबाट हटाउने भएको छ । सरकारले पत्रपत्रिका बन्द गर्न विज्ञापन गोरखापत्रमा थुपारेको छ । त्यहीँ संस्थानमा बझाङ छविसपाथीभरा ६ मा देवीमन्दरु निर्माणमा २२ लाख हिना...

कुहिएको अर्थनीतिले डा. स्वर्णिम झ्याप्पै

काठमाडौं । आफै विदेशमुखी विद्वानले देशको आवश्यकता र जनताको मर्म बुझ्दैन । रास्वपा र कांग्रेस यथार्थता भन्दा परनिर्भरमुखी अर्थतन्त्रका बग्गी हुन् । त्यहीँ कारण डा. प्रकाश शरण महतको बजेट र डा. स्वर्णिम वाग्लेको बजेटको रुपरंग एउटै छ । कांग्रेस र एमालेका...

ओली–प्रचण्डको प्रतिस्पर्धा

काठमाडौं । देशको विकास र समृद्धिको लागि आफू पदमा हुँदा नयाँ योजना नयाँ डिठजाइनका साथ जनताका अगाडि प्रस्तुत हुनुनै इमानको राजनीति हो । बेइमानीको ओखती हुँदैन । जो प्रचारमा रमाउँछ काममा होइन । यस्तै कडा प्रतिस्पर्धाबाट साइबर स्यालहरुको हूईयाँले प्रफुलित...

गुप्तचरको फितलोपनकै कारण सुरक्षा चुनौति

काठमाडौं । पछिल्लो समय नेपालको सुरक्षा निकायभित्र विभिन्न टिकाटिप्पणी हुँदै आएका छन् । सुरक्षा निकायभित्रको विकृति र विसंगतिको कारण तल्लो तहका सुरक्षाकर्मीले जागिरबाट राजीनामा दिएर खाडी मुलुकतिर जाने गरेका थुप्रै उदारहणहरु छन् । जागिर छाडेर विदेश जान...

सरकारको सयदिने काम ‘हात्ती आयो, हात्ती आयो फुस्सा’

काठमाडौं । बालेन सरकारले १०० दिनको ‘हनिमुन’ पिरियड पुरा गरेको छ । सरकारले १०० दिने अवधिमा सामाजिक सेवा सुधार, भ्रष्टाचार नियन्त्रण, भूमिहीनलाई लालपुर्जा वितरण, नागरिकलाई समयमा नागरिकता, नागरिकलाई समयमा राहदानी उपलब्ध गराउने र २२ मन्त्रालयलाई घटाएर १८...