राप्रपाकै कार्यकर्ताले थापालाई खेदेपछि

काठमाडौं । स्वार्थको लागि पार्टीको अस्तित्व ध्वस्त पार्दै नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग सूर्य चिन्ह सापटी लिएर उम्मेदवार बन्दा राप्रपाकै बिनोद सिंहबाट पराजित भएर नाङ्गै भएका कमल थापा यसपटक कार्यकर्ताको शाब्दिक प्रहारमा पर्दा चुपचाप होटल हिमाल...

सरकारको अध्यादेश राष्ट्रिय सभाबाट तुहिने संकेत

काठमाडौं । रास्वपाको संसदमा दुईतिहाई बहुमत हुँदाहुँञदै संसद छलेर अध्यादेशमार्फत विधेक ल्याएर हैकम देखाउन खोजेको छ । सरकारले ल्याएको अध्यादेश राष्ट्रिय सभाले पारित गर्नुपर्ने हुन्छ । राष्ट्रिय सभाले पारित नगरेको खण्डमा सो अध्यादेश सोतः खारेज हुने देखि...

बेरुजुको चाङ थपिँदै, विकास निर्माण शून्य

काठमाडौं । महालेखा परीक्षकको कार्यालयले राष्ट्रपति रामचन्द्र पौडेललाई ६३ औं वार्षिक प्रतिवेदन बुझाएको छ । परीक्षकको कार्यालयले तीनै तहको सरकारमा भएका खर्चको प्रतिवेदन प्रत्येक वर्ष सार्वजनिक गर्ने गरेको छ । महालेखाले बर्षेनी राष्ट्रपति समक्ष आफ्नो वा...

सांसदकै शिर झुक्यो !

काठमाडौं । पुराना दल भ्रष्ट थिए, नेता अहंकारी र दुष्ट थिए, भेदभाव पक्षपात तीनले गरे भनेर जनताबीच निष्पक्ष बन्न खोज्दा रास्वपा र बालेन प्रवृत्ति नाङ्गिँदै छ । कांग्रेस र एमालेका सुकुम्वासी भन्दै डोजर लगाउँदा दुईमन्त्री र ५ सांसद सरकारी जमीन ओगटेर बसेक...

गृहमन्त्री नहुँदा सुरक्षा निकाय निकम्मा

काठमाडौं । निवर्तमान गृहमन्त्री सुदन गुरुङले राजीनामा दिएको महिना दिन हाराहारी पुग्न लागेको छ । गुरुङले राजीनामा दिएपछि गृहमन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री बालेन्द्र साहले लिएका छन् । प्रधानमन्त्रीले गृहमन्त्रालय आफैले सम्हालेपछि नेपाल प्रहरी र स...

‘गरुडको छायाँमा परेको साँप’झैं कर्मचारी

काठमाडांैं । रास्वपाको सरकार बनेपछि पहिलो निशामा कर्मचारी, पत्रकार, लेखापढी व्यवसायी, न्यायालय र व्यापारीहरु परेका छन् । कर्मचारी ट्रेड युनियन खारेज गर्ने भनेपछि अन्तर्राष्ट्रिय ट्रेड युनियनले सरकारको ध्यानाकर्षण गराएको थियो । अन्तर्राष्ट्रिय टे«डयुन...

आफ्नैबाट ओलीलाई धोका

काठमाडौं । समकक्षी नेताहरुलाई खेदेर पार्टीमा एकलौटी हैकम चलाउँदै आएका एमाले अध्यक्ष केपी शर्मा ओली आज आफ्नै भनिएकाहरुबाट धोका खाएका छन् । त्यो धोका विचार र सिद्धान्तको कारण होइन अहंकार र दम्भको परिणाम हो । अध्यक्षले मनपराएका कार्यकर्ताले केन्द्रीय सद...

रास्वपाका सांसदहरु काण्डैकाण्डमा फस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पीडितहरुको बचत फिर्ता गर्ने भनेका थिए । सहकारी ठगीमा रास्वपाका नेता तथा सांसदहरु बढी देखिन थालेका छन् । रास्वपाका कतिपय सांसदहरुविरुद्ध त सहकारी ठगी मुद्दामा उजुरी परिरहेको छ । ...

बालेन सरकार बनेको दुईमहिना नपुग्दै हजारौं बेरोजगार

काठमाडौं । सरकारले मितव्ययिता अपनाउने नाममा अस्थायी, करार र ज्यालादारी कर्मचारी दरबन्दी खारेज गर्ने निर्णय गरेसँगै बहालवाला कर्मचारीहरुले पाउँदै आएको गाडी र इन्धनको सुविधा पनि कटौती गरेको छ । त्योसँगै अघिल्लो सरकारले गरेका विभिन्न निकायका राजनीतिक नि...
ananta gurung

सुकुम्बासी पुँजीवादी समस्या

अनन्त गुरुङ पुँजीवादी मुलुकहरुमा सुकुम्बासी समस्या सामान्य समस्या हो । अमेरिका जस्तो विश्वा कै महाशक्ति राष्ट्रले पनि सुकुम्बासी समस्याको समाधान निकाल्न सकीरहेको छैन । सार्वजनिक फुटपाथमा नै बसेर गुजार चलाउनेहरुको संख्या अमेरिकामा धेरै छन । सुकुम्ब...