पत्रकारहरुले पाए मौका

काठमाडौं । सरकारलाई सूचना र सन्देशमुलक सहयोग गर्ने प्रेस काउन्सिल नेपालले आव ०७९÷०८० को पत्रपत्रिका वर्गीकरणको नतिजा प्रकाशन गरेको छ । साउन १८ गते त्यो सूचना प्रकाशन भएपछि निरन्तर खाई नखाई पत्रिका प्रकाशित गरेर बजारमा पु¥याउने न्नदा पत्रिका बिनाका पत...

सामुदायिक वन दिवस

सामुदायिक वन अवधारणा सुरुवात भएको दिन मानेर हरेक वर्षको श्रावण २५ गते सामुदायिक वन दिवस मनाउने गरिएको छ । सामुदायिक वन दिवसको सन्दर्भमा विभिन्न भेलामेला, वृक्षारोपण, गित कविता, निवन्ध लेखन जस्ता कामहरु गर्ने गरिन्छ । अर्थात सामुदायिक वनका पक्षमा गुणग...
ananta gurung

बंगलादेशको ताजा राजनीतिक घटनाबाट शिक्षा

बंगलादेशको नेतृ शेख हसिना एकाएक प्रधानमंत्रीको पदबाट राजिनाम गरी भारतको राजधानी दिल्ली तर्फ बंगलादेशी सेनाको विमान चढेर भागेकी छिन । लगातार १५ बर्ष सम्म बंगलादेशको शासन सत्ता सम्हालेकी नेतृ शेख हसिनाको यस्तो अकल्पनिय बाहिर्गमनले संसारलाई चकित तुल्याए...

प्राकृतिक सम्पदा नै नेपालको पर्यटनको पहिचान हो

दामोदर ढकाल, अध्यक्ष पदका उम्मेद्वार, टान विगत १२ देखि भने एकल लगानीमा मिसन नेपाल नामक ट्राभल कम्पनी दर्ता गरेर व्यवसायीमा होमिएका दामोदर ढकालले ट्राभलसँगै होटल व्यवसाय पनि गरिरहेका छन् । यसका साथै उनी सामाजिक सेवाको क्षेत्रमा पनि उत्तिकै सक्रिय छन्...

विद्युत महसुल नतिर्ने सार्वजनिक बहिष्कार !

काठमाडौं । कांग्रेसकी डा.आरजु राणा र तत्कालीन उर्जामन्त्री डा.प्रकाशशरण महतले प्राधिकरणका तत्कालीन कार्यकारी मुकेश काफ्लेमार्फत ल्याइएको डेडिकेटेड फिडर र ट्रंकलाइनको विद्युत उपयोग सम्बन्धी योजना विद्युतका कार्यकारी कुलमान घिसिङको टाउको पनि खायो, जागि...

डिभिजन प्रमुखहरु कमिसनमा मस्त, सडकहरु अलपत्र

काठमाडौं । वर्षायामसँगै सडकहरु जताततै भासिने, भत्किने र खाल्डाखुल्डी पर्ने क्रम जारी छ । सडक डिभिजन प्रमुृखहरु आर्थिक क्लोजिङको कमिसन लिन व्यस्त छन् । निर्माण व्यवसायीहरुले डिभिजन प्रमुखहरुको गोप्य कोठामा गएर खामबन्दी बुझाउने क्रम जारी नै छ । तर, उता...

अर्थतन्त्र सुधारका लागि अबको बाटो के ?

पुँजी चलायमान हुन नसकेको, बैंकमा रकम थुप्रिएको, कारोबार घट्दै गएको, आयात बढेको, निर्यात तथा उत्पादन घटेको जस्ता विविध आर्थिक पक्षहरुलाई औंल्याउँदा मुलुकको अर्थतन्त्र कमजोर बन्दै गएको देख्न सकिन्छ । यसलाई श्रमशक्ति पलायनले अर्काे उर्जा थपेको छ । मुलुक...

यही हो त, प्रहरीभित्रको सुशासन ?

काठमाडांै । नेपाल प्रहरीभित्र जुनसुकै व्यक्ति आइजीपी भए तापनि देशको शान्ति सुरक्षा गर्ने देखि सुशासन ल्याउने काम गर्न सकेका छैनन् । नेपाल प्रहरीमा जति आइजीपी बनेका छन् उनीहरुले आफ्ना नाम र फोटो झुण्ड्याउने काम बाहेक अन्य कुनै सुधारको काम गर्न सकेका छ...

प्रधानमन्त्री ओलीको बोली र व्यवहार फरक, खतिवडालाई अगाडि सार्दा अर्थमन्त्री ओझेलमा

काठमाडांैं । प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक सल्लाहकारमा युवराज खतिवडालाई नियुक्ति गरेपछि अर्थमन्त्री विष्णु पौडेल गुमनाम जस्तै भएका छन् । राष्ट्र बैंकले दुई हप्ता अगाडि लागु गर्नुपर्ने मौद्रिक नीतिलाई हप्तादिन ढिला गरी गत शुक्रवार मात्रै गभर्न...

स्वास्थ्य मन्त्री पौडेल सचिव पोखरेलको फन्दामा पर्दै

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता तथा सांसद प्रदीप पौडल स्वास्थ्य तथा जनसंख्यामन्त्री बनेका छन् । मन्त्री पौडेलले स्वास्थ्य क्षेत्रलाई कसरी अगाडि बढाउने हुन्, त्यो एकिन भइसकेको छैन । नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री पौडेलले तत्कालीन स्वास...