रोकिएन विभागमा म्यानपावर र कर्मचारीको सेटिङ धन्दा
काठमाडौं । बालेन सरकार बनेपछि वैदेशिक रोजगार व्यवसायीसंघमा भुइँचालो गएको छ । वैदेशिक रोजगार व्यवसायी महासंघको निर्वाचन भएको वर्षदिनमा विषेश महाधिवेशनको रटान दिएर पुरानो कार्यसमितिलाई बिघटन गरी गत जेठ २२ गते नयाँ कार्यसमिति चयन गरिएको छ । निवर्तमान अध...

