आफ्नै कारणले पछि पर्दैँ प्रधानमन्त्री शाह

राजनीति समाचार

काठमाडौं । खुला सीमाना हुँदा होचोनिचो हुन्छ । तारबार लगाउन भारत चाहँदैन । किन कि उसका जनता नेपालमा कवाडी बटुल्छन्, कपाल काट्छन् । तर नेपाली भनेका देशमा ठालु विदेशमा दास हुन तयार हुन्छन् । भारतले ५६० विघा जमीन सुस्ता र महेशपुरमा मिच्यो । नेपालले पनि ६५० विघा चिनेको रेकर्ड छ । त्यो कहाँ भन्ने छैन । यो आँकडा हल्ला नगरिएको हो । हल्ला गर्दा सुस्ता महेशपुर मानेभन्ज्याङ आउँदैन ।

तर महाकालीको लिम्पियाधुरा लिपुलेक चर्चामा आउँछ । भारत र चीनले व्यापारी मार्ग खोलेको स्थानका विषयमा आजको विवाद हो । किन कि यीनले त्यहाँ नेपाललाई वाइपास गरेका छन् । सिमाविद बुद्धिनारायण श्रेष्ठे ७३ ठाउँमा सीमा विवाद छ भन्छन् । दशगजा क्षेत्र भोगचलनको कुरा हो । त्यो दुई देशका सीमा विज्ञले लेख्छन् । जब सत्ता प्राकृतिक विवादमा पर्छ त्यो बेला राज नीतिका कुरा चर्कन्छन् । लिपुलेक लिम्पियाधुरा यस्तै विवाद हो । प्रधानमन्त्री बालेन्द्र साहले संसदको रोष्टमबाट जे बोले त्यसले उनकै संसदीय अभ्यासको परिचय दिन्छ ।

यो समस्या रास्वपाको हो । तर त्यो अराजक चरित्र देशको प्रधानमन्त्रीको छ । संसदीय दलका नेता हो, बैठक डाक्दैन । पार्टीको वरिष्ठ उपाध्या हो त्यो भूमिका बुझ्दैन भने यो घामट फेसबुके डनलाई रास्वपाले निक बोक्ने ? संसदीय कानूनको ख्याल नगर्नेलाई नेता किन मान्ने ? त्यहीँ कारण सत्य बुभ्न सभापति फर्केपछि परराष्ट्रमन्त्री शिशिर खनाल भारत गएका थिए । अब बालेनको लाउरे फेसबुके जनताले रुचाउँदैन फेसबुक सकिँदा बालेनको प्रधानमन्त्री पद पनि सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *