बनौट र निर्णय प्रकृयामा सवै सरकार उस्तै होइनन्
नेपालमा तिन तहका सरकार छन् । ७ सय ६१ वटा सरकार क्रियाशिल रहेका छन् । एक सङ्घीय सरकार, ७ वटा प्रदेश सरकार र ७ सय ५३ वटा स्थानीय सरकार रहेका छन् । यी सरकारहरुको वनौट र निर्णय प्रकृयाका आधारमा यी सरकार उस्तै छैनन् । २ खाले सरकार देखिन्छन् । सङ्घीय र प्र...