सरकार निजी सञ्चार क्षेत्रप्रति उदासिन बन्दै
काठमाडौं । पत्रकारिता पेशाबाट राजनीतिमा आएका डा. विक्रम तिमिल्सिना रास्वपाबाट निर्वाचित भएर सूचना, प्रविधि तथा सञ्चार मन्त्री बनेका छन् । मन्त्री तिमिल्सिनाले निजी सञ्चार माध्यमलाई कमजोर बनाउने र सरकारी सञ्चार माध्यमलाई प्रोत्साहन गर्ने भनिरहँदा सरका...

