प्रधामन्त्री शाहसँग जनता सशंकित
काठमाडौं । रास्वपाबाट प्रधानमन्त्री बनेका बालेन्द्र शाह (बालेन)ले आफू पदबहाल भएको १५ दिनमा पहिलो संसद अधिवेशन नबोलेरै अन्त्य गरेका छन् । संसदको पहिलो अधिवेशन ९ दिनमा सम्पन्न भएको थियो । ९ दिनसम्म चलेको संसदको बैठकले नयाँ सभामुख र उपसभामुख चयन गर्नेभन...

