विभाग आसपासका साइबर सेन्टर र विचौलियाको उठिवास, कर्मचारीको मस्ती

काठमाडौं । राजस्वपाको सरकारले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दिपक शाहलाई १४ दिन नबित्दै पदबाट हटाएपछि रास्वपाभित्र असन्तुष्टि छाएको छ । शाहको ठाउँमा रामजी यादवलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रालय जिम्मेवारी दिइएको छ । मन्त्री यादवले...

नक्कली कार्यवहाकलाई कांग्रेसमा आनन्द

काठमाण्डौ । मान्छे जे सुकै होस् आमन्दर ऐस आरम भए पार्टीको नेता पनि भइन्छ, प्रहरी र गुप्तचरको गणनामा पनि परिन्छ । बहुदल र लोकतन्त्रले पूर्वगृहमन्त्रीको हकमा तीन वर्षको सुरक्षा समूह दिलायो । तर, लूटतन्त्र नै लोकतन्त्र ठान्नेहरुले राज्यको खर्चमा भान्से,...

सरकारी अस्पतालभित्रको भ्रष्टाचार नियन्त्रण होला त मन्त्रीज्यू ?

काठमाडौं । रास्वपाकी सांसद निशा मेहताले स्वास्थ्य तथा जनसंख्या र खानेपानी तथा सरसफाइ मन्त्रालय सम्हालेकी छिन् । मन्त्री मेहताले स्वास्थ्य क्षेत्रभित्र सरकारी अस्पतालमा हुने भ्रष्टाचारलाई कसरी नियन्त्रण गर्छिन् । सबैभन्दा बढी भ्रष्टाचार देशकै पुरान...

ठेकेदार र कर्मचारीलाई हतोत्साहित बनाउँदा विकास निर्माण अलपत्र

काठमाडौं । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनले गर्दा २०८२ सालभरि कुनै पनि विकास निर्माणका कामहरु भएको पाइँदैन । विकास निर्माणको लागि छुट्याइएको बजेट जेनजी आन्दोलनबाट क्षति भएका सरकारी भवन पुनःनिर्माणदेखि कार्यालय मर्मत, संभार र खरिदमा खर्च गरिएको छ ...

विगतमा महासङ्घले पत्रकारहरूको पेशागत अधिकारका लागि धेरै महत्वपूर्ण कामहरू गरेको थियोः

शीतल शाह, वरिष्ठ पत्रकार तथा पत्रकार महासंघका पूर्वकोषाध्यक्ष नेपालको पत्रकारिता क्षेत्रमा चार दशकभन्दा लामो अनुभव संगालेका वरिष्ठ पत्रकार शीतल साह ले २०४५ सालदेखि पत्रकारिता यात्रा सुरु गरेका हुन्। उनले साप्ताहिक पत्रिकाबाट सुरु गरेको पत्रकारिता य...

सरकारले गर्न लागेको निर्णयले कर्मचारीभित्र रुवाबासी

काठमाडौं । रास्वपाको सरकार बनेको महिना दिन नपुग्दै कर्मचारी, पत्रकार, वकिल र सर्वसाधारण निमुखा जनताहरु आतंकित हुन छालेका छन् । एकातिर महंगीले सर्वसाधारणको घरमा चुल्हो नबल्ने अवस्था सिर्जना भएको छ भने अर्कोतिर पत्रकारहरुले पाउँदै आएको विज्ञापनमा रोक ल...
ananta gurung

परिवर्तनको पाईलाहरु मेटिने नहोस

अनन्त गुरुङ ९२०८३ साल बैशाख२ गते बुधवारको तामाकोशी सन्देश राष्ट्रिय सप्ताहिकमा प्रकाशित० बालेन सरकारको परिवर्तनको पाईलाहरु कहिले नमेटिने हुन जरुरी छ । दुई चार जनाको हुलले माईतीघर मण्डलामा केही समय नारा लगाउँदैमा त्यो बदलिने हुनुहुँदैन । दबाव समूह...

जिरीबाट उठेको स्वर : पर्यासाहित्यको नयाँ दिशा

भोला खतिवडा “प्रकृति, साहित्य र दिगो भविष्य”भन्नेसशक्तमूलनारासहितदोलखाकोपर्यटकीयनगरीजिरीमा सम्पन्न प्रथम बागमती पर्यासाहित्य महोत्सव २०८२ केवल एउटा सांस्कृतिक वा साहित्यिक जमघटमा सीमित रहेनस यसले नयाँ बहस, नवीन चेतना र साझा प्रतिबद्धताको आधार निर्...

होला त दुई बैंकलाई कारबाही ?

काठमाडौं । सरकारले अर्थतन्त्रलाई चलायमान बनाउने गरी विश्व बैंकबाट २७० मिलियन डलर ऋण लिँदैछ । बैंकिङ क्षेत्रमा पैसा थुप्रिएको छ । बैंकले कर्जा लगानी गर्न सकेको छैन । ऋणीहरुले बैंकबाट लिएको कर्जा पनि तिर्न सकेका छैनन् । बैंकिङ तथा वित्तिय क्षेत्रहरुले ...

सरकार र महान्यायाधिवक्ता आफ्नै हुँदा पनि किन पाउँदैनन् रविले सफाइ ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)भित्र सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)को दुरी बढ्दै गएको बताइन्छ । रास्वपाभित्र जति बाहिर एकताको चर्चा छ त्यति नै भित्रभित्र सभापछि लामिछाने र वरिष्ठ नेता तथा प्रधानमन्त्री शाहबीच ...