नयाँ वर्षसंगै बैंकले घटाए ब्याजदर
कठमाडौं । वैशाख महिनाका लागि वाणिज्य बैंकहरुले ब्याजदर घटाएका छन् । बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गर्दै नयाँ वर्ष २०८३ को पहिलो महिनाका लागि ब्याजदर घटाएका हुन् ।बैंकहरूले वैशाख महिनामा मुद्दती निक्षेपमा औसत व्यक्तिगततर्फ ४.४१ प्रतिशत र संस्थागततर...

