काठमाडौं । प्रहरीका पूर्व एआईजी विज्ञानराज र्शाले कार्की आयोगको प्रतिवेदनबाट २४ को घटनासँग जोडिएको ण्ड हटाएको गुप्तचर वृत्तमा चर्चा छ । शर्मा अकुत सम्पत्ति काउने प्रहरीका हाकिमहरुमध्यकै हुन् । उनी यो सरकारको राजनीतिक नियुक्ति ाने दाउमा छन् । गौरीबहादुर कार्की आयोग को प्रतिवेदन कार्यन्वयनमा जाँदा २४ को ध्वंसका सहभागी रास्वपाबाट चुनाव जितेका एक दर्जनभन्दा बढी सांसद कारबाहीको दायरामा आउने भएकाले विवादबाट मुक्त हुने र भोलि अर्को आया्ेग बन्दा आफैले मौका पाउने विश्वास विज्ञानराजको छ । अधुरो प्रतिवेदनका कारण विवाद बढेको हो ।
प्रधानमन्त्री पदका केपी ओलीले गुप्तचर, जनपथ प्रहरी र नेपाली सेनाले दिएको सूचना लत्याएका थिए । छानविनमा प्रहरी आईजीपी चन्द्रकुवेर खापुङ, डिआईजी विश्व अधिकारी, काठमाडौंका प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल जस्ता व्यक्तिमाथि को निर्देशन पालकहरुय परेका हुन् । यो काण्डका प्रमुख दोषी केपी ओली हुन् । उनले सरकारको सम्पत्ति माफिलाई बेच्नेगरी भूमि ऐन परिवर्तन गराएका थिए । दीपक भट्टजस्ता माफियाको काम गरे । मिनबहादुर गुरुङसँग जग्गा दान लिएर पार्टी कार्यालय नै बनाउने गरी सम्झौता गरेका थिए । जनतालाई राज्य तहबाट कुनै सेवा सुविधा दिलाएनन् । तर, आफ्नो स्वार्थपूर्तिका लागि जे पनि र्ने ओलीको निरंकुश शासनले निम्त्याएको जेनजी विद्रोह कारण नेकपा एमाले, कांग्रेसले भाग्नुपरेको हो । दीपक भट्ट पक्राउ पदाृ धेरै नेता आतंकित भएका छन् ।

