बजार अनुगमनमा स्थानीय प्रशासन र जनप्रतिनिधिले साथ दिनुपर्छ

राजन पौडेल, महानिर्देशक, वाणिज्य, आपूति तथा उपभोक्ता संरक्षण विभाग चार दशक अघि इटहरीमा जन्मिएका हुन् महानिर्देशक राजन पौडेल । झण्डै पाँच बर्ष धनकुटा बहुमुखी क्याम्पसमा प्रध्यापनमा बिताए । ०६८ सालबाट सरकारी कर्मचारीको रुपमा पाइला राखे । पहिलो पोष्टिङ...

चरम राजनीतिकरणले कर्मचारीतन्त्र ध्वस्त

काठमाडौं । पञ्चायती व्यवस्था विरुद्ध दलहरुले आन्दोलन गर्दा कर्मचारीहरुले भित्री रुपमा सहयोग गरेका थिए । सबै क्षेत्रको साथ सहयोग पाएपछि दलहरुको आन्दोलन सफल भएर देशमा प्रजातन्त्र पुनस्थापना भयो । त्यही प्रजातन्त्रको आडमा कर्मचारीहरुले आफ्नो पार्टी निकट...

महंगीको मार : चाडपर्वमा निराश जनता

चाडपर्व सुरु भएसँगै कालोबजारी र महंगीको मारमा नेपाली जनता पर्ने गरेका छन् । एकातिर आयातित वस्तुहरुमा निर्भर रहनुपर्ने, अर्काेतिर कालोबजारी सिर्जना गरेर महंगी बढाउने काम हरेक वर्ष चाडपर्वको समयमा हुने गर्दछ । चिनी, नुनलगायतका अतिआवश्यक खाद्यान्नहरुको ...

कांग्रेस र एमाले सरकार आफ्नै तालमा, संवैधानिक निकायदेखिा कूटनीतिक क्षेत्रसम्म अस्तव्यस्त

काठमाडौं । राजनीतिक दलका नेताहरु आफू सत्ताबाहिर हुँदा मिठामिठा भाषण गरेर जनतालाई गुमराहमा पार्ने सत्तामा पुगेपछि आसेपासेलाई प्रयोग गरी कमाउधन्दामा लिप्त हुने काम गर्दै आएका छन् । दलहरुमा हुने गरेको द्वैद चरित्रले गर्दा देश भ्रष्टाचार, अनियमितता र बेथ...

मन्त्री यादव कामभन्दा कमिसनमा लिप्त

काठमाडौं । खानेपानी तथा सरसफाइमन्त्री प्रदीप यादवले आफू मन्त्री भएको पाँच दिन नबित्दै खानेपानी विभागका महानिर्देशक कमल श्रेष्ठलाई मन्त्रालयमा जगेडामा तानेका थिए । कमल श्रेष्ठलाई मन्त्रालयमा तानेर विभागकै उपमहानिर्देशक रामकुमार श्रेष्ठलाई महानिर्देशक ...

नेताविरुद्ध युवाहरुको आक्रोश किन ?

काठमाडौं । राजनीतिक दलका नेताहरुसँग युवापुस्ताहरु रुष्ट हुँदै गएका छन् । नेताहरुको गतिविधिकै कारण युवाहरु राजनीतिक नेतृत्वप्रति वितृष्णा जाग्दै आएको हो । त्यसैकारण गत हप्ता टुडिखेलमा आयोजित गौरापर्व कार्यक्रममा आमन्त्रण गरिएका प्रधानमन्त्री केपी शर्म...

न्याय क्षेत्रभित्रको टसल मुलुकका लागि विडम्बना

मुलुकभित्र विधिको शासनलाई नियन्त्रणमा राख्न र कानूनको पालना गराउन न्याय क्षेत्र सक्षम र सबल हुनुपर्दछ । तर पछिल्लो समय न्याय क्षेत्रमा देखिएको टसल मुलुककै लागि विडम्बना हो । न्यायाधीश नियुक्तिमा राजनीतिक हस्तक्षेप हुने प्रवृत्तिले न्याय क्षेत्रको गरि...

प्रधानमन्त्री मातहतका विभागहरु सधैं विवादमा

काठमाडौं । राजश्व अनुसन्धान विभाग दिनप्रतिदिन विवादित बन्दै गएको छ । त्योसँगै सम्पत्ति सुद्धिकरण विभाग र राष्ट्रिय अनुसन्धान विभाग पनि पंगु बन्दै गएका छन् । पहिला राजश्व अनुसन्धान विभाग अर्थमन्त्रालय मातहतमा रहने गरेको थियो । तर, तत्कालीन अवस्थामा ने...

स्वास्थ्यमन्त्री पौडेललाई अवसर र चुनौति

काठमाडौं । कांग्रेस–एमाले गठबन्धन सरकारमा स्वास्थ्य तथा जनसंख्यामन्त्री बनेका प्रदीप पौडेलले स्वास्थ्य क्षेत्रलाई चलायमान बनाउनको लागि केही पहल गरेको देखिन्छ । स्वास्थ्य क्षेत्रभित्र हुनेगरेका भ्रष्टाचार, विकृति, विसंगति र विचौलियाको चलखेल अन्त्य गर्...

मन्त्री दाहाल कर्मचारी सरुवामा व्यस्त, भौतिकको काम अलपत्र

काठमाडौं । नेपालमा पछिल्लो समय दुई वा दुईभन्दा बढी पार्टीहरुको गठबन्धनमा सरकार बन्ने परम्पराले देशमा विकृतिविसंगति र भ्रष्टाचार मौलाउँदै गएको छ । गठबन्धन सरकार बन्ने भएपछि मालदार र शक्तिशाली मन्त्रालय आफ्नो भागमा पार्ने होडवाजी चलिरहन्छ । अहिले कांग्...