सरकारको राजनीति नियुक्ति ‘पुरानो बोतलमा नयाँ रक्सी’

काठमाडौं । रास्वपाको सरकारले देश र जनताको हितमा काम गर्नेभन्दा पनि विभिन्न फन्डा फालेर सर्वसाधारण जनतालाई दिग्भ्रमित बनाउने काम गरिरहेको छ । संवैधानिक नियुक्तिदेखि विभिन्न संघ संस्थानको अध्यक्ष र कार्यकारी निर्देशक नियुक्तिमा पनि विवादित व्यक्तिलाई ल...

प्रधानमन्त्री शाह कुटनीति क्षेत्रमा असफल बन्दै

काठमाडौं । दुई तिहाई हाराहारी बहुत प्राप्त गरेको बालेन नेतृत्वको रास्वपा सरकार कुटनीतिक क्षेत्रमा असफल भएको छ । सरकार बनेको चार महिना बितिसक्दा पनि रिक्त रहेका विभिन्न देशका राजदूत पदमा नियुक्ति गर्न सकेको छैन । लामो समयसम्म राजदूत खाली रहँदा ती देशह...

सरकारको हस्तक्षेपले कर्मचारी प्रशासन तहसनहस

काठमाडौं । रास्वपा सरकारले राजनीतिक दलनिकट कर्मचारी संघ, संगठन खारेज गरेपछि तीनका नेताहरु पनि गुमनाम भएका छन् । कर्मचारी संघ, संगठनका नेताहरु गुमनाम भएसँगै संघ, संगठनमा आबद्ध अन्य कर्मचारीहरु पनि चुपचाम भएका छन् । सरकारले पुराना दलििनकट संघ, संगठनमा ...

स्वास्थ्यको विकृति यथावत्, जनस्वास्थ्यमाथि गम्भीर खेलवाड

काठमाडौं । सरकारले यही साउनदेखि स्वास्थ्य, शिक्षा, विद्युत् जस्ता सबै वर्ग र तहतप्काको जीवन अनिवार्य जोडिएको क्षेत्रमा कर लगाएर सर्वसाधारण जनतालाई आहतमाथि आहत थप्ने काम गरेको छ । कतिपय सर्वसाधारण जनतालाई बिहानबेलुका हातमुख जोड्न मुस्किल परिरहेको बेला...

वन मन्त्रीको पहिलो निर्णय, ९३ प्रतिशत कार्यान्वयन

भोला खतिवडा अहिले वागमती प्रदेशमा सरकार परिवर्तनको चर्चा चलिरहेको छ । इन्द्र वाँनीया मुख्य मन्त्री भएको सरकार २०८२ साल साउन २० गते गठन भएको हो । त्यस मितिमा गठन भएको सरकारमा दोलखाबाट प्रत्यक्ष निर्वाचित सांसद भरत वहादुर केसी वन तथा वातावरण मन्त्री...
ananta gurung

यथा स्थितिमा देश चल्न चलाउन कठिन

अनन्त बहादुर गुरुङ २०८३ साल श्रावण६ गते बुधवारको तामाकोशी सन्देश राष्ट्रिय सप्ताहिकमा प्रकाशित नेपालमा अहिले यति धेरै विसंगतिहरु छन कि कसैले पनि सजिलै सम्हाल्न सक्दैन । लगभग दुईतिहाई बहुमत प्राप्त बालेन सरकार पनि अहिले त्यहि विसंगतिको भुँमरीमा रु...

तस्कर मालपानीका सहयोगी कर्मचारीहरु समन्वयमा ढलिमलि गर्दै

काठमाडौं । झापाबाट चुनाव लड्न निस्कदा वालेन शाहलाई ८ करोड रुपैयाँको डिफेन्डर गाडीको व्यवस्थापन गर्ने व्यक्ति हुन विवादास्पद ब्यापारी करेन्ट चाउचाउको उत्पादक कम्पनी यशोदा फुड्स र गुट्खा उत्पादक श्रीराम टोबाको कम्पनीका संचालक कमलकिशोर मालपानी । सोही कम...

एन्सेल नेपाल सरकारको नाममा ल्याउन यस्तो खेल

के सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले भनेझैं अबको तीन बर्षभित्रमा ठूलो दूरसञ्चार प्रदायक संस्था (एनसेल ) नेपाल सरकारको स्वामित्वमा आउँछ ? अर्बौंको ससरकारलाई बुझाएर एनसेल त्यति सहजै बाहिरिएला ? वा एनसेल पछि यही र यस्तै लफडाका कारण स्मार्ट सेलको हालतमा ...

सूचना अभाव, प्रक्रियाको जटिलता, सेवामा ढिलाइ र पारदर्शिताको कमीका कारण बिचौलियाले ठाउँ पाएका हुन्

उपेन्द्र कार्की, नगर प्रमुख, कागेश्वरी मनोहरा नगरपालिका नेपालकै पहिलो स्थानीय तहका रूपमा कागेश्वरी मनोहरा नगरपालिकाबाट मालपोत–नापी सेवा सञ्चालनको तयारी, १०० शय्याको नगर अस्पताल निर्माण प्रक्रिया, एकैदिन एक हजारभन्दा बढी बिरामीलाई सेवा दिने क्षमता, ...

सरकारको गतिविधि ‘आफै झाँक्री, आफै बोक्सी’

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निर्वाचन अगाडि भोट माग्ने क्रममा जारी गरेको ‘बाचा’ पत्रमा नेपालमा स्वास्थ्य र शिक्षा निःशुल्क गराउने भनेको थियो । निर्वाचनमा रास्वपाले दुई तिहाई हाराहारी बहुमत ल्याएको छ । रास्वपाका वरिष्ठ नेता बालेन साह प्रधानम...