जनचाहनाअनुसार सकार चुक्दै
काठमाडौं । प्रधानमन्त्री बालेन साहले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय सम्हालेको एक हप्ता पुगेको छ । तर, बजारमा उपभोग्य वस्तुहरुमा अखाद्य वस्तु मिसावट गरी विक्रीवितरण भइरहँदा पनि त्यसको अनुगमन हुन सकेको छैन । बजारैभरि अखाद्य वस्तु मिसावट विक्रीवि...

