होला त २०४८ सायतका जिम्मेवार व्यक्तिको सम्पत्ति छानविन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सरकारले २०४८ साल यताका उच्च पदस्थ व्यक्ति र कर्मचारीहरुको सम्पत्ति छानविन गरी अवैध ठहरिएको सम्पत्ति जफत गर्ने गरी प्रशासनिक सुधारको एजेन्डा ल्याएको छ । तर, सरकारले भनेजस्तो काम गर्न भने सजिलो छैन । कि...

बालेन सरकार पनि राजनीतिक प्रतिशोधमै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को दुई तिहाई हाराहारी बहुमतको सरकार बनेको छ । सरकार बनेपछि मन्त्रीहरुले सपथ खानसाथ राजनीतिक प्रतिशोधको आधारमा धरपकड सुरु गरिएको छ । नयाँ सरकार बनेपछि भ्रष्टाचारको निष्पक्ष छानविन गरी देशलाई आर्थिक समृद्ध...

चार पटकको सेयर खरिद–बिक्रीमा पटक पटकनियामकीय अवज्ञा

अनुमतिपत्र पछि स्वामित्व परिवर्तन मुख्य रूपमा करका लागि स्वर्ग मानिने साइप्रस, सेन्ट किट्स एन्ड नेभिस, नेदरल्याण्ड्स, मलेसिया, यूकेका कम्पनीमार्फत भएको छ। यी कारोबारले नेपालको कर प्रणाली बाइपास गरेको मात्रनभई राजनैतिक आडमा नियामक र कर प्रशासनलाइपंगु ...

बीमा कम्पनीमाथि कारबाहीको डण्डा

अघिल्लो सरकार हुँदा समानान्तर सत्ता चलाउँदै आएका एक चर्चित विचौलिया रास्वपाको सरकार बन्ने भएसँगै कारवाहीमा परेका छन् । सरकारी लगानीको बीमा कम्पनी डुबाउन कम्मर कस्सेर लागिपरेका विचौलिया नयाँ सरकार बन्ने सुरसार हुँदा अप्ठ्यारोमा परेका छन् । हिमालयन रिइ...

तस्करी धन्दामा लाग्नेहरु आतंकित

काठमाडौं । पुरानालाई जिल्याएर नयाँ लहर सिर्जना गरेर आएका रास्वपाका युवा सांसदको भनाइ र गराइमा कस्तो तादम्यता देन्छि त्यो समयले बताउँछ । तर, बैंक, लघुवित्त र सहकारीको रकममाथि खेलवाड गर्ने मारवाडी समुदाय भने आतंकित बनेको छ । विकृति विरुद्धका अभियान्ता ...

पोशाकको भरमा आउँछ आँट ?

काठमाडौं । अर्को साता सशस्त्र प्रहरी प्रमुख राजु अर्याल सायद एक महिने बिदामा बस्नेछन् । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीमा यो नियम लागु हुन्छ । ठाउँ र अवस्था अनुसार दौडधुप गर्ने हुन्छन् । सशस्त्रमा आज एआईजी वंशी दाहालको दौडधुप चलिरहेको छ । ...

भत्ता बुझ्ने संसदलाई खबरदारी

काठमाडौं हिजो राम्रा थिएनन्, आज राम्रा छान्नेको हालत पनि देखिन्छ । कांग्रेसका प्रकाशमान सिंह घरमै बस्थे तर उप–प्रधानमन्त्रीले पाउने सुविधा लिन्थे । डा. आरजु राणा देउवाको कुरै थिएन । भव्य हवेली थियो । एमालेका विष्णु पौडेल र कांग्रेसका रमेश लेखकको कुरै...

डाक्टरको सल्लाहबिना औषधि खानु किन हानिकारक ?

काठमाडौं । अधिकांश सर्वसाधारण बिरामीहरु अस्पताल गएर डाक्टरलाई जचाउँनेभन्दा पनि मेडिकलमा गएर मलाई यस्तो भएको छ के खाँदा ठिक हुन्छ ? भनेर बिनाँ जाँचबुझ औषधि किनेर खाने गर्दछन् । डाक्टरको चेकजाँचबिना मेडिकलबाट औषधि किनेर खाँदा बिरामीलाई रोग निको हुनुकोस...

यस्तो छ, एमाले हार्नुको कारण

रामचन्द्र बस्नेत काठमाडौं । गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा नेकपा एमालेले नराम्रोसँग पराजय भोग्नु पुगेको छ । पार्टीले पराजय भोग्नुको मख्य कारण नेतृत्वको घमण्डसँगै नेतैपिच्छेका गुटउपगुटको कमाल रहेको छ । नेकपा एमालेलाई यो अवस्थामा पु...

शिक्षामा हुने व्यापारीकरणको अन्त्य होला ?

नयाँ शैक्षिकसत्र सुरु नहुँदै अधिकांश बोर्डिङ स्कुलहरुले आफ्नो अनुकूलका पाठ्यक्रममा आधारित पाठ्यपुस्तक छापेर विक्रिवितरण सुरु गर्न थालेका छन् भने नयाँ विद्यार्थी भर्नाको आह्वान पनि गर्न थालेका छन् । बोर्डिङ स्कुलका किताबहरु पनि सामुदायिक स्कूलको तुलना...