चितवनमा ८१ महिला मतदान अधिकृत

काठमाडौं । जिल्लामा रहेका मतदान केन्द्रमध्ये ८१ केन्द्रमा महिला मतदान अधिकृत छन् । यहाँका १६१ मतदानस्थलमा रहेका ४५१ मतदान केन्द्रमध्ये बालमन्दिर अटिजम विद्यालय मतदानस्थलमा सबै कर्मचारी महिला  छन् । यस स्थलमा चार मतदान केन्द्र छ । यहाँ हरेक मतदान क...

वीरगञ्जमा चुस्तदुरुस्त शान्ति सुरक्षा व्यवस्था

काठमाडौं । आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गरी बारा जिल्लामा शान्ति सुरक्षाको व्यवस्था चुस्तदुरुस्त पारिएको स्थानीय प्रशासनले जनाएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी, म्यादी प्रहरी साथै आवश्यकता अनुसार नेपाली सेनालाई परिचालन गरी सुरक्षा व्यव...

निर्वाचन सामग्रीसहित कर्मचारी मतदान केन्द्रमा

काठमाडौं । आसन्न स्थानीय तहको निर्वाचनका लागि जिल्लाका सबै मतदान केन्द्रहरुमा मतपत्रसहितका निर्वाचन सामग्री पु¥याइएको छ । जिल्ला निर्वाचन कार्यालय सिलगढीबाट मङ्गलबार मतदान केन्द्रमा खटिएका कर्मचारी र सुरक्षाकर्मी निर्वाचन सामग्री लिएर आफूलाई खटाइएको ...

एसियन गेम्सका लागि भलिबल खेलाडी छनोट, प्रतिभा र रेस्मा समावेश

काठमाण्डौं । चीनको हाङ्गझाउमा आयोजना हुने १९औं एसियाडका लागि भलिबल संघले पहिलो चरणमा ३५ महिला खेलाडीको छनोट गरेको छ । संघका महासचिव जितेन्द्रबहादुर चन्दको संयोजकत्वमा गठित छनोट समितिले संघले आयोजना गरेको छैटौं आर।बी।बी।– एन।भी।ए। राष्ट्रिय महिला त...

समाजसेवी तथा साहित्यकार भट्टराईको निधन

काठमाडौं । विराटनगर निवासी पूर्व सरकारी कर्मचारी, समाजसेवी तथा साहित्यकार रेखबहादुर भट्टराईको ८८ वर्षको उमेरमा निधन भएको छ । वि।सं। १९९१ साल भाद्र ऋषिपञ्चमीका दिन जन्मिएका भट्टराई २००७ सालमा सरकारी सेवामा प्रवेश गरेका भट्टराई विशिष्ट श्रेणी कामु स...

अनिल परियार हत्या प्रकरणका दोषीलाई कारबाही गर्न माग

काठमाडौं । नेपाली कांग्रेस चितवनले कांग्रेस बागमती प्रदेश प्रतिनिधि अनिल परियारको हत्यामा संलग्नलाई पक्राउ गरी कडा कानुनी कारबाही गर्न माग गरेको छ । कांग्रेस चितवन सभापति राजेश्वर खनालले सोमबार विज्ञप्ति निकालेर आइतबार राति करिब साढे ७ बजे भरतपुर–...

पर्यटकको पर्खाइमा पर्सा राष्ट्रिय निकुञ्ज

विश्वव्यापी महामारी कोरोनाले थलिएको संसारका थुप्रै देशसँगै नेपालका अधिकांश क्षेत्र प्रभावित हुन पुग्यो । प्रभावित भएको क्षेत्रमध्ये एक हो, पर्यटन क्षेत्र । अहिले कोरोना केही मत्थर भएको बेलामा आन्तरिक तथा बाह्य पर्यटकहरूको चहलपहल देख्न सकिन्छ । तर, पर...

उद्योगमा अघोषित लोडसेडिङ, मारमा उद्योगी-व्यवसायी

कोभिडले थला परेको उद्योगी व्यवसायी विस्तारै चलायमान हुन थालेपनि अघोषित लोडसेडिङको मारमा परेका छन् । अघोषित रुपमा लोडसेडिङ, लो भोल्टेज, ट्रिपिङलगायतका समस्याका कारण रुपन्देहीका दर्जन बढी उद्योगको उत्पादन बन्द गर्नुपर्ने अवस्थामा पुगेका हुन् । विद्य...

जहाँ पुण्य ढकाल, त्यहाँ हुन्छ घिमिरेको परिचर्चा

काठमाडौं । जुन कर्मचारी आए पनि कानै चरिेको भन्ने नेपाली भनाई चरितार्थ भएको छ। सरकार परिवर्तन भएसँगै सुशासन कायम हुन्छ, देशको विकास हुन्छ भन्ने भनाई नेपाली जनतामा रहेतापनि यो लागू भएको छैन । राजनीतिक दलसँगै ब्यूरोक्रेसीभित्र दिन दुई गुणा, रात चौगुणा भ...

कित्ताकाट खोल्दै कपाकप पार्दै !

काठमाडौं । भूमाफियासँग सरकार लागेपछि सरकारले स्मार्ट सिटी बनाउने नाममा रोकेको जग्गा कित्ताकाट प्रक्रिया खोल्न बाध्य भयो । यो धन्दा चलाउन पूर्व भूमिमन्त्री पदमा अर्यालका श्रीमान्को समेत व्यापार बढाउनु थियो । त्यसै कारण पद्मा अर्यालले गणेश भट्टलाई तालि...