कहिलेसम्म जनता राजनीति सत्ताको भ¥याङ बन्ने ?

सविन बस्नेत काठमाडौं । नेपाल सरकारले आगामी वैशाख ३० गतेका लागि स्थानीय चुनावको मिति तोकेको छ । राजनीतिक दलनिकट नेता र कार्यकर्तालाई गाउँ जिल्ला जान भ्याई नभ्याई छ भने नेपाली जनतालाई खासै चासो छैन । युवायुवतीलाई विदेश जाने चटारो छ । अहिले युवायुवती व...

राजनीतिक दलभित्र संगठन भजाउँदै खाँदै

काठमाडौं । नेपालको राजनीतिक दलभित्र खिचडी पाक्दै गरेको छ । राजनीतिक पार्टीभित्र एकले अर्काे पार्टीको नेतालाई तथानाम गाली गर्दा ताली बज्ने गरेको छ । नेताहरूले कार्यकर्तालाई दास बनाएका छन् । कार्यकर्ता पनि ठूलो–ठूलो स्वरमा विपक्षी नेतालाई तथानाम सत्तोस...

आयोगमा ओमिक्रोनभन्दा कडा भाइरसको आतंक

काठमाडौं । अहिले ओमिक्रोन भाइरसको संक्रमणदर क्रमश ओरालो लाग्दैछ, तर त्योभन्दा पनि खतरानाक भाइरस अहिले कान्तिपथतिर प्रवेश गरेको चर्चा छ । त्यही भाइरस हाबी हुँदा कान्तिपथका दुई जना हाकिमबीचको द्वन्द्वसमेत चर्किएको चर्चा निर्वाचन आयोगतिर सुन्न पाइन्छ । ...

मन्त्रीका स्वकीयहरूको फूर्तिफार्ती धेरै

काठमाडौं । ‘लाहुरेभन्दा गुन्टाको फुरफुर बढी’ भनेको यही हो । अहिले मन्त्रीभन्दा तिनका स्वकीयहरूको फूर्तिफार्ती हेरिसाध्य छैन सिंहदरबारतिर । कर्मचारी सरुवा, बढुवादेखि ठेक्का पट्टासम्ममा तिनकै हलिमुहाली छ नीति, विधि, पद्धतिको धज्जी उडाउँदै सिंहदरबारभित्...

दरबन्दी थप्न बृफकेश बोक्दै

काठमाडौं । उपत्यकाको प्रहरी संरचना बिग्रेको अवस्थामा पुगेको छ । समयमा सरुवा नभएपछि कमाइतिर लागेकाहरूले जुवाडेको चेक पनि लुकाएकै हुन् । अहिले दुई जना डिआइजीको दरबन्दी थप्न दौडधुप सुरु भएको छ । धिरजप्रताप सिंह, रविन्द्र धानुक एआइजीको दरबन्दी थप्न दौडधु...

काउन्सिलको छलफलमा गुनासोको चाङ

काठमाडौं । पत्रपत्रिकाको वर्गीकरण समयमा नै हुनुपर्ने, अनलाइनलाई लोकल्याणकारी विज्ञापन दिइनुपर्ने, युट्युवलाई कानुनको दायरामा ल्याइनुपर्ने तथा पत्रकार आचारसंहिताको पूर्ण कार्यान्वयन हुनुपर्नेलगायत विषयमा सञ्चारकर्मीहरूले विभिन्न सुझाव दिएका छन् । पत्र...

नेपाल र नेपालीको भविष्य बिगार्दै दलहरू

दलका नेताहरू बेला बखतमा दिगो विकासको भाषण छाँट्ने गर्दछन्् । नेपालको प्राकृतिक स्रोतसाधनहरूमा भविष्यका नेपाली जनता अर्थात् तपाईं हाम्रै सन्ततीहरूको पनि समान अधिकार हुन्छ । त्यसैले नेपालको प्राकृतिक स्रोत–साधनहरूको उपभोग गर्दा भविष्यका सन्ततीहरूको अधि...

मन्त्रिपरिषद विस्तारमा प्रधानन्यायाधीशको प्रवेश राजनीतिक अन्योल झन् बढ्यो

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई मन्त्रिपरिषद विस्तार महाभारतभन्दा गम्भीर चुनौती भइरहँदा यो प्रकरणले नयाँ मोड लिएको छ । र, अब मन्त्रिपरिषदको विस्तार कहिले हुन्छ भन्ने थप अन्योल जन्मन पुगेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाले आफ्नो...

सन्ना गुरूङ मदर टेरेसाको रुपमा मनाङ इन्ट्री

मदर टेरेसाको एउटा भनाइ छ, यदि तिमीले सय जनालाई खुवाउन सक्दैनौं भने एक जनालाई त खुवाउ १ साँच्चै विपतका बेला एकजनालाई मात्रै भएपनि खुवाउन सकियो भने मानव जीवनमा त्यो भन्दा ठूलो धर्म के होला र । भनिन्छ नी त्यो जीवन अरुका लागि होइन भने यो जीवन नै ह...

स्वरोजगारमुखी पत्रकार…..गैर पत्रकारको फूर्ति

काठमाडौं । भनिन्छ, ‘भोकाले भन्छ डिलवारी खाउ, अगाएकाले भन्छ रे डिलपारी खाउ’ जस्तै भएको छ, स्वरोजगार मिडिया । अहिले स्वरोजगार मिडिया चलाउन हम्मेहम्मे परेको छ । किनकि यो मिडिया चलाउन गा¥हो भएको छ । स्वरोजगार मिडियाले समानुपातिक विज्ञापन पाउने आस गरेको–ग...