भारतविरुद्ध कठोर भएर उत्रियो देउवा सरकार, कालापानीमा लियो एक्सन

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले भारतविरुद्ध कठोर कदम चालेको छ । सीमा क्षेत्रमा सधैँ थिचोमिचो हुँदै आएको दार्चुलाको कालापानी क्षेत्रमा गएर देउवा सरकारले कठोर कदम चालेको हो । भारतको नियन्त्रणमा रहेको उक्त क्षेत्रमा...

सडक विभागमा विचौलिया र भ्रष्टाचारीको मनोमानी

सडक विभागमा विचौलिया र भ्रष्टाचारीको मनोमानी काठमाडौं । बेला–बेलामा चर्चामा आउने गरेको छ ठेक्का लगाएको काम बेलामा सम्पन्न भएन र भएको काम पनि गुणस्तरहीन भयो । हुन पनि यस्तो आरोप किन नलागोस् ठेकेदार कम्पनी र आयोजना प्रमुखका कारण नै ठेक्का विवादमा पर्न...

नेता नेपालसँग भीम रावल किन टाढिन थाले ?

काठमाडौं । नेकपा एमालेका असन्तुष्ट नेता माधव नेपालको दाहिने हात मानिएका भीम रावलले पछिल्लो दिनमा उनीसँग दूरी बढाउन थालेका छन् । यही कारणले गर्दा नै नेता नेपालले प्रधानमन्त्री देउवाको पक्षमा मतदान गर्न दिएको निर्देशनलाई उल्लंघन गर्दै आफ्नो तर्फबाट सां...

नानीदेखि लागेको बानी सिस्नु पानी लगाएर कहाँ नजाने ?

काठमाडौं । अनिल झा उद्योग मन्त्री हुँदा एक जना बदनाम कर्मचारीलाई टपक्क टिपेर बालाजुमा रहेको नापतौल तथा गुण नियन्त्रण विभागमा लगे । विज्ञान प्रविधिका विद्यार्थी रामआधार साह त्यहाँ पुगेलगत्तै एउटा सफ्टवेयर बेचेर उपत्यकाका पेट्रोल पम्पहरूलाई । त्यो यस्त...

कोरोना महामारीमा सरकारको जिम्मेवारी

सम्पादकीय भयावहरूपले फैलिराखेको कोरोना महामारी नियन्त्रण गर्न सरकारले स्थानीय प्रशासनमार्फत् ७७ मध्ये मनाङ, मुस्ताङ, खोटाङ र तेह्रथुमबाहेकका ७४ जिल्लामा कफ्र्यु लगाएको छ । सरकारले कोरोनाको चेन ब्रेक गर्न भनेर ७४ जिल्लामा कफ्र्यु लगाएको भए पनि कोरोना...

पूर्व राजा ज्ञानेन्द्रले फर्काउलान् त राजतन्त्र ?

      पूर्व राजा ज्ञानेन्द्र विक्रम शाह अहिले भारतको राजधानी दिल्लीमा बसेर आफ्ना राजनीतिक गतिविधिलाई तीव्र रुपले अगाडि बढाई राखेका छन् । पूर्व नेपाल नरेश ज्ञानेन्द्र गत साताको बिहीबार उत्तराखण्डको हरिद्वारमा आयोजित दश वर्षिय क...

छोटेराजाहरुको मनपरीतन्त्र

गणतन्त्र कि गणतन्त्र भन्दै हिँडेका नेताहरु आज उनीहरु नै छोटेराजा बनेर बसेका छन् । हिजो राजा कानुनभन्दा माथि भए भन्दै कराउन नथाक्नेहरु आज जब उनीहरु सत्तामा पुगे तब उनीहरुको जग्जगी चलेको छ । हिजो राजा रहँदा आफू खुसी गर्न नपाएपछि उनीहरु गणतन्त्रको माग ग...

रसुवामानै नयाँ इतिहास रच्दै लाक्पा

  केही सन्तान यस्ता हुन्छन् जो आफ्नो रहरलाई थाती राखेर दिनरात नभनी पूरा गर्दछन् बुवा आमाको सपना साकार । ती मध्य एक पात्र हुन् लाक्पा तमाङ जङ्बा । उनको सपनाथ्यो दन्त चिकित्सक बन्ने तर उनले आफ्ना सपनालाई तिलाञ्जली दिएर बुवाको सपना पूरा गर्न दतचित्त भ...

यो महामारीमा सरकारलाई न्यायालयले निर्देशन दिनुपर्ने अवस्था नै दुर्भाग्यपूर्ण

रामचन्द्र बस्नेत कोरोना महामारीले भयावह रुप लिइरहँदा गत १० असारबाट सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको स्थायी समितिको बैठक सुरु भएको थियो । र, यो बैठक गत २६ असोजमा सरकार र पार्टीलाई विभिन्न निर्देशन दिँदै सम्पन्न भएको थियो । गत १० असारदेखि २६ असोज हु...