लेजरथेरापीले अन्य उपचार भन्दा २०० गुणले छिटो प्रतिफल दिन्छ

लेजरथेरापी फिजियोथेरापीअन्तर्गत पर्ने लाइटथेरापी हो । शरीरका विभिन्न अंगमा हुने दुखाइको उपचारका लागि यो थेरापी उपयोगी हुन्छ । दुर्घटना वा विभिन्न रोगका कारण बिग्रेको कोषिकालाई विकिरणको माध्यमद्वारा पुनर्जीवन दिन यो थेरापी महत्वपूर्ण मानिन्छ । शल्यक्र...

अव्यवस्थित अनलाइन शिक्षा

अहिले अनलाइन शिक्षा एउटा फेसनका रुपमा अघि बढिरहेको छ । इन्टरनेटको माध्यमबाट दिइने शिक्षा भएकाले यसलाई दूरशिक्षा भन्दा पनि फरक पर्नेवाला छैन । कोरोना भाइरसका कारण धेरै जना एकै ठाउँमा जम्मा भएर बस्न नहुने भएकाले विद्यालय तथा विश्वविद्यालयको पठनपाठन अहि...

खेतमा घाँस काटेको भन्दै निर्घात कुटपीट

रौतहटको फतुवा विजयपुर नगरपालिकास्थित खेतमा घाँस काटेको आरोपमा अधबैँसे मोगलपानी खातुनलाई निर्घातरूपमा कुटपिट भएको छ। खेतमा प्रवेश गरी घाँस काटेको भन्दै फतुवा बिजयपुर वडा ८ बजारटोलका रामप्रवेस साहले बडहरवाटोलका फिदाहुसेनको श्रीमतीलाई निर्घात कुटपिट गरे...

जसरी शरीरलाई भोजनको आवश्यकता हुन्छ त्यसैगरी हृदयलाई प्रेमको प्यास हुन्छ

प्रेम र अनुराग सबैभन्दा कोमल र मधुरतम भाव हुन्। जसरी शरीरलाई भोजनको आवश्यकता हुन्छ त्यसैगरी हृदयलाई प्रेमको प्यास हुन्छ। जो प्रेमको अभावमा जिउन बाध्य छन् उनीहरूको जीवन जस्तो सुकै देखिएतापनि आत्म भोकै हुन्छ। हो प्रेममा स्वार्थ हुन्छ, शड्ढा हुन्छ त्यसभ...

नाथमले शैक्षिक र व्यवसायको सम्बन्धबारे छलफल

  नेपाल टुरिज्म तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम)ले शैक्षिक तथा व्यावसायबीचको अन्तर्सम्बन्धबारे छलफल गरेको छ । प्रतिष्ठानले उत्पादन गरेको जनशक्ति कहाँ गए ? उनीहरु अहिले कहाँ कहाँ रोजगारमा आबद्ध छन् ? भन्ने कुराका बारेमा छलफल भएको थियो । स...

यस्तो छ आत्महत्या दुरुत्साहन मुद्दाको पहिलो नजिर, फैसला कस्तो भयो ?

आत्महत्या गर्न दुरुत्साहन मुद्दामा गत असारमा पहिलो फैसला भएको छ। जसमा अभियुक्तलाई काठमाडौं जिल्ला अदालतले आंशिक दोषी ठहर गरेको छ। गत २६ असार मा भएको फैसलामा जिल्ला न्यायाधीश मेदिनीप्रसाद पौडेलको इजलासले रामेछाप मन्थली घर भएका २४ वर्षीय डोरबहादुर श...

चार विश्वविद्यालयका कामु उपकुलपति तोकिए, त्रिविमा त्रिपाठी

सरकारले चार विश्वविद्यालयमा कामु उपकुलपति तोकेको छ । त्रिभुवन विश्वविद्यालय, नेपाल संस्कृत विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय र कृषि तथा वन विश्वविद्यालयमा कामु उपकुलपति तोकेको हो । चारवटै विश्वविद्यालयका उपकुलपतिहरुको म्याद सकिएकाले कुलपति ए...