आयल निगमका डिपोहरु दशैं बिदामा पनि खुला रहने

काठमाडौं । नेपाल आयल निगमका डिपोहरु दशैं बिदामा पनि खुला रहने भएका छन् । पेट्रोलियम पदार्थको आपूर्तिलाई सहज बनाउन डिपो खुला राख्ने निणर्य भएको निगमले जनाएको छ । ती डिपो स्थानीय आवश्यकताका आधारमा खुला हुनेछन् । कार्यतालिका प्रकाशित गरिएको छ । इन्धन...

अलोकतान्त्रिक अभ्यास ः संसदको अवधि बढाउने तयारी कानून पृष्ठभूमि भएका सांसदहरू तैंचुप मैचुप

काठमाडौं । देशको समृद्धि र विकासको ऐलान गरेर नथाक्ने नीतिगत भ्रष्टचारमा लिप्त राजनीतिक दलहरु संसदको चुनाव घोषणा भएपछि पनि राष्ट्रको ढुकुटी खाँदै जनतामा विकासे भ्रम छर्न तयार छन् । नैतिकता गुमाएपछि जे गरेपनि हुन्छ । भ्रष्टाचार र कमिशनलाई पार्टीको मूलम...

अधिकांश सरकारी कार्यालयले सूचना लुकाउँदै

काठमाडौं । नेपालमा सूचनाको हकलाई संवैधानिक व्यवस्था छ । ऐतिहासिक जनआन्दोलनबाट जारी भएको तत्कालीन नेपाल अधिराज्यको संविधान २०४७ सालमा प्रत्याभूत गरिएको संविधानको भाग ३ ले मौलिक हक अन्तर्गत धारा १६ मा प्रत्येक नेपाली नागरिकलाई सार्वजनिक महत्वको विषयको ...

म्याडमको खुत्रुकेमा पैसा राख्ने डीआईजी

काठमाडौं । नेपाल प्हरीमा मुखले संगठनले खटाएको ठाउँमा जाने गित गाइएकै छन् । तर व्यवहारले भ्रष्टाचार र दैनिक बालुवाटारको सेवक भएर एआईजी पड्काउने अभियानमा डीआईजी अशोक सिंहको चुरीफुरी बढ्दै छ । काठमाडौं परिसर प्रमुखमा बस्दाखेरी हजम गरेको पैसा आरजु म्याडम...

बर्दिवासमा वडाध्यक्षमाथि कुटपिट, किटानी जाहेरी दर्ता

महोत्तरी । वडा कार्यालयमै वडाध्यक्षलाई हातपात र गालीगलौज भएको आरोपमा माओवादी निकट जनप्रतिनिधिहरूले ध्यानाकर्षण गराएका छन् । बर्दिवास नगरपालिका(१२ का वडाध्यक्ष रामकिशोर साहलाई हातपात र गालीगलौज गरेको विषयलाई लिएर जनप्रतिनिधिहरूले प्रशासनको ध्यानाकर...

मोरङ कारागारका ३६ जना कैदीबन्दीमा कोभिड संक्रमण

विराटनगर । जिल्ला कारागार मोरङका ३६ जना कैदीबन्दीलाई कोभिड–१९ को संक्रमण पुष्टि भएपछि कारागारमा ६ सय २० जनालाई कोभिड संक्रमण विरुद्धको कोभिशिल्ड खोप लगाइएको छ । कैदीबन्दीलाई अत्याधिक ज्वरो र स्वास फेर्न गारो हुने समस्या देखिएपछि गत शुक्रबार उपचारक...

चैनपुर ट्र्याक्टर दुर्घटनामा मृतकको सङ्ख्या तीन पुग्यो

काठमाडौं । सङ्खुवासभाको चैनपुर नगरपालिका–१० मा ट्र्याक्टर दुर्घटना परेर मृत्यु हुनको सङ्ख्या तीन पुगेको छ । शुक्रबार दिउँसो मलामी बोकेर फर्किदै गरेको को२त ३९६१ ट्र्याक्टर पल्टिएर ट्र्याक्टर खाँदबारी–लेगुवा सडकखण्डको दुम्कटामा दुर्घटनामा परेको थियो...

प्रदेशको नाम टुङ्गो लगाउन छलफल

काठमाडौं । प्रदेश नंं १ को नामकरणका बारेमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सर्वदलीय बैठक सम्पन्न भएको छ । प्रदेश सरकारको आह्वानमा प्रदेशसभाका संसदीय दलका नेतासहितको बैठक मुख्यमन्त्रीको कार्यकक्षमा शुक्रबार बसेको हो । चालु प्रदेशसभाबाट ...

बाबुराम र उपेन्द्रले सहमतिमै छुट्टिने

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को आन्तरिक विवाद नयाँ होइन। पार्टीको बैठक बोलाउनेदेखि विभिन्न महत्वपूर्ण निर्णयमा अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईबीच मतभेद चल्दै आएको थियो। अहिले पुनः अध्यक्ष यादवले आफ्ना मन्त्रीहरू...

निजगढ विमानस्थलको विषयलाई लिएर जारी अनशन स्थगित

बारा । बाराको निजगढमा निर्माणाधीन निजगढ विमानस्थल निर्माणका निम्ति निजगढ सार्वजनिक सरोकार समितिले निजगढ विमानस्थल निर्माणको माग राखेर विगत २४ दिनदेखि जारी गरेको अनशन स्थगित गरेको छ । जेठ १२ गते निजगढ विमानस्थल बारे सर्वोच्च अदालतबाट भएको निर्णयको ...