मेलम्ची खानेपानी आयोजनाको भ्रष्टाचारको छनविन होला त ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सरकार बनेको तीन साता बित्न लागेको छ । यो अवधिमा सरकारले विकृति, विसंगति र भ्रष्टाचार हटाई सुशासन कायम गर्ने भनिरहेको छ । तर, सरकार भने राजनीतिक प्रतिशोधको आधारमा बिना प्रमाण राजनीतिक दलका नेता पक्राउ ...

विगतमा महासङ्घले पत्रकारहरूको पेशागत अधिकारका लागि धेरै महत्वपूर्ण कामहरू गरेको थियोः

शीतल शाह, वरिष्ठ पत्रकार तथा पत्रकार महासंघका पूर्वकोषाध्यक्ष नेपालको पत्रकारिता क्षेत्रमा चार दशकभन्दा लामो अनुभव संगालेका वरिष्ठ पत्रकार शीतल साह ले २०४५ सालदेखि पत्रकारिता यात्रा सुरु गरेका हुन्। उनले साप्ताहिक पत्रिकाबाट सुरु गरेको पत्रकारिता य...

टेलिकमको अन्तराष्ट्रिय कलमा भ्रष्टाचार, अख्तियार रमिते

काठमाडौं । नेपाल टेलिकमभित्र विगत लामोसमयदेखि कर्मचारीहरुले एकछत्र राज गर्दै आएका थिए । एकछत्र राज मात्र गरेका थिएनन्, विकृति विसंगति र भ्रष्टाचारहरु हुदैँ आएको थियो । त्यस विषयमा तामाकोशी सन्देशले विगत सात÷आठ वर्ष अगाडीदेखि टेलिकमभित्रको भ्रष्टाचार ...

ऊर्जामन्त्री घिसिङको ताल ‘काम कुरो एकातिर कुम्लो बोकी थिमीतिर’

काठमाडौं । केही नेताहरु भ्रष्ट भएकै कारण राजनीतिक दल नै बद्नाम हुन पुगेका छन् । त्यसकारण दलहरुविरुद्ध स्वतन्त्र व्यक्तिहरु नयाँ पार्टी दर्ता गर्ने क्रम फस्टाएको छ । व्यापारी, पूर्वकर्मचारी र वकिलहरुले विभिन्न नामका दल खोलेर राजनीतिलाई व्यापार गर्ने थ...

न्यायालयमै ओलीको भर

काठमाडौं । राजनीतिको नापतौल विचार, सिद्धान्त र कार्यक्रमले गरिन्छ । तर, नेपालको राजनीति संसद्मा धेरै सदस्य कस्को हुने, कसले कमाउने भन्नेमै केन्द्रित छ । ठूला दलका प्रमाणपत्र पाएका नेपाली कांग्रेस र नेकपा एमालेले पद र कुर्सीलाई सर्वोपरी ठान्दा जेनजी प...

कांग्रेसले निर्वाचनमा जाने निर्णय गर्दा, संघसंगठनभित्र विद्रोह

काठमाडौं । जेनजी आन्दालेनपछि विभिन्न दलनिकट कर्मचारी संघसंगठनका भवन र कार्यालय जलेर नष्ट भएपछि सो संगठनको क्षति के कति भयो भन्ने तथ्य यकिन भएको छैन । जेनजी आन्दोलनकै कारण कतिपय कर्मचारीहरुको सरुवा बढुवामा समस्या परेको छ भने उनीहरुको वृत्तिविकासमा पनि...

स्वास्थ्यमा विचौलिया र कर्मचारीको मस्ति, अख्तियार रमिते

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा वर्षौंदेखि अनियमताको खेल चल्दै आएका छ । तरपनि यसअघि राजनीतिक दलहरुबाट मन्त्री बनेका नेताहरुले ती अनियमिततालाई रोक्ने भन्दा पनि बढी संरक्षण गरेको बिगतका घटनाहरुबाट पुष्टि भइसकेका छन । राजनीतिक नेतृत्व र...

जाउँ हैं शैलुङ्गको सुन्दरता हेर्न

भोला खतिवडा रहर थियो, च्छोरोल्पा ताल जाने । हाम्रो परिवारमा यस पटक दशैं तिहारमा पर्व मनाउन नमिल्ने अवस्था थियो । त्यसैले दशैंमा च्छोरोल्पा जाने सोच थियो तर हिले दशैं हुने पूर्वानुमान भएको हुँदा जान सकिएन । त्यताको तिर्सना मेट्न दशैंको नवमीको दिनमा श...

चौधरी र खेतानबीच लफडाले गोर्खा ब्रुअरी धरापमा

जहाँ हात हाल्यो त्यही विवाद । उद्योगपति मोहनगोपाल खेतानका जेष्ठपुत्र राजेन्द्र खेतानको फेरिएको पछिल्लो पहिचान हो यो । धेरै उद्योगी व्यवसायीका माझमा घमण्डी र झगडियाका पहिचान बनाएका उनको एभरेष्ट इन्स्योरेन्समा टिवडेवाला समूहबीच विवाद चल्यो । उनकै समूहक...

वन संरक्षण योद्धा सम्मानर वन कार्ययोजना पुर्नलेखनमा धादिङ्ग

विक्रम सम्वत २०३० को दशकमा भएको वन विनासको दर हेरेर नेपाल मरुभूमिमा परिणत हुन सक्ने आंकलन गरिएको थियो । राज्य संयन्त्र समेत चिन्तीत भयो । दातृ देशको समेत चासो वढ्यो । वन विनासको दर रोक्न अनेकानेक कोशिस भयो । जनतालाई वनबाट टाढा राखेर हुन्न । जनताला...