शसस्त्रका प्रवक्ताको खिल्ली उड्दै
काठमाडौ । सशस्त्र प्रहरीलाई अर्धसैनिक बल भनिएको छ । उसलाई हुलदङ्गनियन्त्रणको जिम्मा सरकारले दिएको छ । तर आन्दोलनमाजनतासँग प्रहरी अगाडिजुधाएर पछाडिबाट गोलीचलाउने शसस्त्र प्रहरी मधेसमामिलामा झन् बदनाम भएको छ। सीमा सुरक्षाका बोर्डरमा पुगेको युनिटका जवान...

