नागरिक सरकारले काला बजारियालाई कारबाही गर्ला ?
अझ कतिलाई त उपभोक्ता अधिकार र कानुनबारे नै जानकारी छैन । उपभोक्ता अधिकार र हितको विषयमा जुन रूपमा चर्चा र परिचर्चा हुनुपर्दछ– त्यसो हुन नसक्नु नै ओझेलमा पर्नु वा नागरिक सदा ठगिनुको प्रमुख कारण हो । यसैको परिणाम त एउटा उपभोक्ताले गुणस्तरीय वस्तु वा से...

