मोरङ कारागारका ३६ जना कैदीबन्दीमा कोभिड संक्रमण
विराटनगर । जिल्ला कारागार मोरङका ३६ जना कैदीबन्दीलाई कोभिड–१९ को संक्रमण पुष्टि भएपछि कारागारमा ६ सय २० जनालाई कोभिड संक्रमण विरुद्धको कोभिशिल्ड खोप लगाइएको छ ।
कैदीबन्दीलाई अत्याधिक ज्वरो र स्वास फेर्न गारो हुने समस्या देखिएपछि गत शुक्रबार उपचारक...

