व्यापारी, ठेकेदार, मेनवापर सञ्चालहरुले जित्लान् त चुनाव ?
काठमाडौं । अधिकांश राजनीतिक दलहरुले संघ र प्रदेश निर्वाचनलाई मध्यनजर गरी प्रतिनिधिसभा र प्रदेशसभाको लागि व्यापारी, उद्योगी, पर्यटन क्षेत्रमा लगानी गर्ने देखि ठेकेदारहरुलाई उम्मेदवार बनाएका छन् । यस्तै मेनपावर व्यवसाय सञ्चालन गर्ने समूहलाई प्रदेश निर्...

