रवि र अर्यालले वैदेशिक रोजगारीमा हुने ठगीधन्दा रोक्लान् !

काठमाडौं । नेपालमा एकातिर धेरै उद्योगहरु बन्द भएको अवस्था छ भने अर्कोतिर भएका उद्योगहरु पनि राम्रोसँग चल्न सकेको छैन । उता आर्थिकमन्दीले गर्दा कतिपय उद्योगीहरुले आवश्यक कच्चा सामग्री खरिद गर्न सकेका छैनन् । त्यसकारण रोजीरोटीको लागि नेपाली युवा, युवती...

कर्मचारी पदपूर्तिमा सानालाई ऐन, ठूलालाई चैन

काठमाडौं । सरकारले आवश्यकता कर्मचारी भर्ना गर्न लोकसेवा आयोगमार्फत सूचना प्रकाशित गर्न लगाउँछ । सूचना प्रकाशित गर्दा ५५ प्रतिशत खुल्ला प्रतिस्पर्धा र ४५ प्रतिशत समावेशी प्रणालीबाट गर्ने गरेको छ । त्यो प्रणाली सबै, सेवा समूह र पदमा लागु हुनुपर्ने हुन्...

राजनीतिक भागवण्डाले कमजोर बन्दै नेपाल

रामचन्द्र बस्नेत नेपालको राजनीतिको प्रमुख पक्ष नै भागवण्डा देखिएको छ पछिल्लो राजनीतिक घटनाक्रममा । नेपालका हरेक क्षेत्रहरुको नियुक्ति र पदपूर्तिमा भागवण्डाको नीति अवलम्बन भएका कारण नै मुलुकले निकास पाउन नसकेको देखिन्छ । भागवण्डा र नातावादकै कारण ह...

राजनीतिक परिवर्तनको संघारमा नेपाल

धर्म र संस्कारले घरपरिवारलाई बाँधेर राख्ने भएकाले धर्म र संस्कार बिना घरपरिवार चलाउन कठिन हुन्छ । राष्ट्रको सन्दर्भमा पनि यहि नै लागु हुन्छ किनकि धेरै घरपरिवारहरु मिलेर गाउँ, सहर र राष्ट्र बनेको हुन्छ । नेपालमा लगभग ६० लाख घरपरिवार छन र धेरैले सनातनी...
ananta gurung

काठ मेयर बालेन साहसिक कि दुस्साहसिक

काठ मेयर बालेन इन्जिनियर पनि भएको हुँदा काठमान्डौको मतदाताले सुनमा सुगन्ध थपिएको मानेर उहाँलाई भोट हाली जिताएका थिए । स्वतन्त्र उम्मेद्वारको रुपमा चुनाव जितेर कामपाको मेयर बनेको हुँदा उहाँ माथि कुनै दलगत बन्देज छैन । गत एक बर्ष भित्र उहाँले गरेको काम...

प्रचण्ड सरकार ढाल्न विदेशी चलखेल

राजनीतिक दलका नेता सबैतिरबाट आलोचित काठमाडौं । अहिले नेपालका राजनीतिक दलप्रति सबैतिरबाट टिकाटिप्पणी हुन थालेको छ । त्यसमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्रलगायत राष्ट्रिय राजनीतिमा ख्याति कमाएका राजनीतिक दलका नेताहरु यतिखेर सबैतिरब...

खाद्य प्रविधि विभागमा मनिता जोशीको हालीमुहाली

काठमाडौं । निजामतीभित्र तीन थरी कर्मचारीहरुको बोलबोला छ, अवसरवादी, अर्थवादी र डनवादी । त्यसमध्ये अवसरवादीहरुको ज्यादा वर्चश्व छ,उनीहरुलाई सिंहदरबारको चौघेरो तोडेर हतपत्त बाहिर जानु पर्दैन । त्यसैमध्येकी एक हुन सहसचिव मतिना जोशी वैद्य,जो लामो समयदेखि ...

कतार विश्वकप : आज पनि चार खेल हुदै

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज बिहीबार चार खेलहरु हुँदैछन् । जसमा समूह ‘ई’ र समूह ‘एफ’ का दुई दुई खेलहरु हुनेछन् । पहिलो दुई खेलमा समूह ‘एफ’ मा रहेका क्रोएसिया र बेल्जियम तथा क्यानडा र मोरक्को बीच प्रतिस्पर्धा हुनेछ।...

सुनसरी क्षेत्र नंं. २ मा एमालेका भीम आचार्य फराकिलो मतान्तरले विजयी

काठमाडौं । सुनसरी क्षेत्र नम्बर–२ बाट नेकपा (एमाले)का उमेदवार भीमप्रसाद आचार्य निर्वाचित भएका छन् प्रदेश नम्बर–१ का पूर्वमुख्यमन्त्री समेत रहेका आचार्य ४ हजार १८९ मतान्तरसहित प्रतिनिधिसभा सदस्य पदममा निर्वाचित भएका हुन् । अन्तिम मतपरिणामानुसार उनल...

मुगुमा कांग्रेसका शाही विजयी

काठमाडौं । मुगुबाट नेपाली कांग्रेसका ऐनबहादुर शाही प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । नेकपा एमालेका राजबहादुर कार्कीलाई पराजित गर्दै शाही प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् । शाहीले १४ हजार ७०२ मत पाए भने एमालेका कार्कीले १० हजार ...