कुडाकर्कटमा रमाएका प्रधानमन्त्री !
काठमाडौं । ताली आउनुपर्छ, गाली होइन प्रधानमन्त्रीको सदिक्षा पुरा भए एमाले र केपी ओली नेतृत्वको सरकारका बिचमा सम्बन्ध राम्रो ठानिन्छ, त्यो पनि एकाघरका छोराछोरीकै जस्तो । प्रम केपीका लागि यो बेला पदकै रन्को छ । उनको पदको सुरक्षा उनले गर्ने कि शंकर पोखर...

