आनीको नियुक्ति सरकारलाई भारी
काठमाडौं । तिब्बती शरणार्थी पुत्री आनी छोइङ्ग डोल्माको लुम्बिनी विकास कोषको नियुक्ति बालेन सरकारलाई घाडो बन्दै छ । राजनीतिक रुपमा रास्वपाको खराने समूहले १०४ जना प्रतिस्पर्दा भन्दा बाहिरबाट विवादीत भिक्षु आनीलाई नियुक्ति गर्दा त्इद्य समुहको प्रस्ताव अ...

