गुप्तचरकै सरुवामा स्थान

समाचार

जसले बद्नाम गरेको छ उसैलाई स्थान दिइँदैछ । नेपाल प्रहरीमा भित्र्याइएका गुप्तचरहरूको जहाँ नेतृत्व छ, त्यहाँ जुवाखाल चल्छन्, यौन धन्दा चलाइन्छ । आजको नेपाल सप्रिनेवाला छैन । घुस छैन भन्नेहरू कर्मचारी प्रशासन र प्रशासनका प्रमुख भएका बेला प्रहरी सुध्रिन्छ भन्ने विश्वास गर्नु साधारण हो । नेपालगञ्ज अहिले वेश्यावृत्ति र जुवा अखडा बनेको छ । रात पर्नासाथ छिमेकी भारतबाट प्रवेश हुने गाडीहरू वेश्यावृत्ति चलाउने होटलहरूमा रमाउने गरेका छन् । त्यहाँ कोहलपुर क्षेत्र निकै चर्चित बन्दैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *