जीवन विकास लघुवित्तको नयाँ वित्तिय विवरण सार्वजनिक

अर्थ/वाणिज्य समाचार

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७८र७९ को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ।

खुद नाफा बढेको छ । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनीले ५७ करोड ७५ लाख कमाएको छ। गत वर्ष यहिँ अवधिसम्म कम्पनीले ५६ करोड ३९ लाख कमाएको थियो।

खुद ब्याज आम्दानी पनि बढेको छ । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनीले १ अर्ब २० करोड ६९लाख खुद ब्याज आम्दानी गरेको छ । गत वर्ष यहिँ अवधिसम्म कम्पनीले १ अर्ब २५ लाख कमाएको थियो।

सञ्चालन मुनाफा पनि बढेको छ । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनीले ६० करोड २६ लाख सञ्चालन मुनाफा आर्जन गरेको छ । गत वर्ष यहिँ अवधिसम्म कम्पनीले २९ करोड २९ लाख कमाएको थियो।

प्रति सेयर आम्दानी ९ईपीएस० ७४।४६ रुपैयाँ पुगेको छ । तयस्तै प्रतिसेयर नेटवर्थ २४७।८५ रुपैयाँ पुगेको छ । मूल्य आम्दानी अनुपात ९पि ई रेसियो० ४०।१६ गुणा पुगेको छ । जगेडा कोष पनि बढेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *