मन्त्री बडु र उपसभामुख जोशीद्वारा मतदान

राजनीति समाचार

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडु र सुदूरपश्चिम प्रदेशका उपसभामुख निर्मला जोशी बडालले महाकाली नगरपालिका–५ को अपि नाम्पा संरक्षण क्षेत्र कार्यालयको ९क० केन्द्रबाट मतदान गर्नुभएको छ ।

महाकाली नगरपालिका–५ किम्तडी घर भएका मन्त्री बडु र उपसभामुख जोशी मतदातासँगै लाइनमा बसेर मतदानमा सहभागी हुनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *